टिकटकको विषयमा भयो अमेरिका र चीनबीच सम्झौता
काठमाण्डौ । अमेरिकी सरकार र टिकटकबीच सम्झौता भएको छ । मंगलबार म्याड्रिटमा भएको दुईपक्षिय व्यापारिक वार्ताको क्रममा सम्झौता भएको अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बसेन्टले पुष्टि गरेका छन् । यो सम्झौताका अनुसार टिकटकको नियन्त्रण अमेरिकी कम्पनीको हातमा जानेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई खरिद गर्नका लागि अमेरिकी कम्पनी अघि सरेको बताएका छन् । यस विषयमा...