‘भोलि सेबोन र ब्रोकर एसोसिएसनमा ताला लगाउँछौं’ : लगानीकर्ता तिलक कोइराला
Photo: चार वर्षअघि पनि कोइराला पूँजीबजार सुधारका लागि आमरण अनसनमा बसेका थिए । काठमाडौं। सेयर बजारका सक्रिय लगानीकर्ता तथा विगतका पूँजीबजार सुधार आन्दोलनका अगुवा तिलक कोइरालाले मंगलबार नेपाल धितोपत्र बोर्ड (सेबोन) र स्टक ब्रोकर एसोसिएसनमा ताला लगाउने घोषणा गरेका छन्।लगातार घटिरहेको सेयर बजार जोगाउन निर्णायक आन्दोलन आवश्यक भएको भन्दै उनले बिहान साढे ९ बजे सेबोन र ब्रोकर...

