दृष्टि पुर्नस्थापित फाउन्डेसनको प्रयासलाई समर्थन गर्न नेपाल आईपुगे एलेक्जेन्डर, ४० हजार किमी यात्रा गर्ने लक्ष्य
काठमाण्डौ । अष्ट्रेलियन पदयात्री अलेक्ज्याण्डर क्याम्पबेलले दृष्टिविहिनहरुको दृष्टि पुर्नस्थापित गर्ने कार्यका लागि पदयात्रा गर्दै अहिले नेपाल आइपुगेका छन् । आज उनले तिलगंगा आँखा प्रतिष्ठानको भ्रमण गर्नुका साथै प्रतिष्ठानका कार्यकारी डा.सन्दुक रुइतसँग भेट गरेका छन् । उनले पदयात्रा मार्फत सहयोग संकलन गर्दै हिडेंका छन् ।एलेक्जेन्डर बताउँछन्, ‘आफुले संकलन गरेको...