आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ७ वटाबाट उच्च बिक्री चाप
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा १० अर्ब ७७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ३ ब्रोकबाट उच्च खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ ।

