टिभिएसको नयाँ जुपिटर–११० सार्वजनिक, यस्ता छन् फिचर्स र बजार मूल्य
TRENDING
काठमाण्डौ । टीभीएस मोटर कम्पनीद्वारा काठमाण्डौमा आयोजित राष्ट्रिय स्तरको सिप प्रतियोगितामा,जेएमपीएल नेपालको प्रतिनिधित्व गर्दै ३० उत्कृष्ट टेक्निसियनहरूले सहभागिता जनाएका छन् ।प्रतियोगितामा सहभागी ३० जना प्रतिभाशाली टेक्निसियनहरु नेपालभर बाट छानिएका उत्कृष्ट टेक्निसियनहरु हुन् । तिनले प्रतियोगितामा टीभीएस मोटर्सले आफ्ना टेक्निसियनहरूको क्षमता बृद्धि गर्दै...
काठमाण्डौ । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबको २.२ किलोवाट आवर भेरिएन्ट सार्वजनिक गरेको छ । यस नयाँ भेरिएन्टको आगमनसँगै अब नेपालमा टिभिएस आईक्युबका ३ वटा भेरिएन्टहरु ६ आकर्षक रङहरुमा उपलब्ध हुनेछन् ।२.२ किलोवाट आवरको नयाँ भेरिएन्टको शुरुवाती मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ । कम्पनीका अनुसार टिभिएस...
काठमाण्डौ । टीभीएसको बाईक खरिद गर्दा जनकपुरका उतीम लाल साहले नगद रु. १० लाख ५ हजार जितेका छन् । नेपालीहरुको महान चाड दशैँ, तिहार र छठका अवसरमा टीभीएसद्वारा आयोजित ‘टीभीएससँग नयाँ युगको आरम्भ २०२४’ उपहार योजनाअन्तर्गत साहले बाइक खरिद गर्नुअघि रु. ५ हजार र खरिद पश्चात रु १० लाख जित्न सफल भएका हुन् । साहका साथै, महाएक्सचेन्ज मेला, भृकुटीमण्डपमा टीभीएसको सवारी साधन खरिद गर्दा...
काठमाण्डौ । विश्वव्यापीरूपमा टू–ह्विलर तथा थ्री–ह्विलरको ख्यातिप्राप्त निर्माता टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस रेडर (एफआइ), टिभिएस एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरियन्ट र टिभिएस रेडिअन(एफआइ) नेपालमा सार्वजनिक गरेको छ।यी नयाँ उत्पादनकासाथ टिभिएस मोटर कम्पनीले उत्साहीहरुलाई मात्र शक्तिशाली सवारी नभई सहज र इकोफ्रेन्ड्ली सवारी दिने ग्यारेन्टी पनि गरेको छ ।
काठमाण्डौ । टिभीएस मोटर नेपालले दोस्रो वार्षिकोत्सव यात्रा सम्पन्न गरेको छ । टिभीएको एकमात्र आधिकारिक जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि दोस्रो वार्षिकोत्सव यात्रा असार १५ गते टिभीएस शोरूम ब्रदर्स अटो पोइन्ट ज्ञानेश्वरबाट सुरु भई बुढानीलकण्ठको ड्रीम गार्डेन रिसोर्टमा सम्पन्न गरेको हो । यो यात्रामा ६० जना विविध क्षेत्रबाट आएका राइडरहरुको सहभागिता रहेको थियो...
काठमाण्डौ । नेपालको लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘मनसुन एक्सचेन्ज’अभियान सार्वजनिक गरेको छ । ग्राहकहरूलाई असाधारण डिलहरू र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्ने उदेश्यले कम्पनीले यो अभियान सार्वजनिक गरेको हो । यो अभियान जेठ २३ देखि जेठ २८ गते सम्म चल्नेछ । ‘मनसुन एक्सचेन्ज’अभियानले स्मार्ट कनेक्ट,आरटी एफआई बीएसभी आई,...
काठमाण्डौ । टीभीएस मोटर नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि विभिन्न पृष्ठभूमिका ३० जना राईडरहरूसहित काठमाण्डौदेखि कुलेखानीसम्मको यात्रा,‘फर्स्ट रोनिन कल्ट राइड’सफलतापूर्वक आयोजना गरेको छ ।२३ वर्षीय राइडर, सञ्जय आलेले, यस महत्वपूर्ण सवारीका लागि पोखरादेखि काठमाण्डौसम्मको यात्रा गरेर सहभागीहरूको हौसला बढाएका थिए ।
काठमाण्डौ । नेपालको लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ग्राहकहरूका लागि ‘च्याम्पियन्स एक्सचेन्ज’अभियान सार्वजनिक गरेको छ । ग्राहकहरूलाई असाधारण डिलहरू र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै यो अभियान जेठ १४ देखि जेठ १९ गते सम्म सञ्चालन हुनेछ ।‘च्याम्पियन्स एक्सचेन्ज’अभियानले स्मार्ट कनेक्ट, आरटी–फाई,बीएस–भीआई, राइड मोडहरू, र जीटीटी (ग्लाइड थ्रु...
काठमाण्डौ । सान्भी अटोलिङ्कले नयाँ बानेश्वर, काठमाण्डौमा आफ्नो नयाँ टीभीएस शोरुम उद्घाटन गरेको छ । जेठ १० गते भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा हास्यकलाकार सन्दिप क्षेत्री र भक्तपुर वडा नं. २ का सांसद, दुर्लभ थापाले रिबन काटेर शोरूमको उद्घाटन गरेका थिए ।व्यक्तिगत यातायातका साधनहरूलाई थप प्रवर्द्धन गर्दै उक्त अवसरमा टीभीएसका उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र...
काठमाण्डौ । नेपाली टु व्हीलर मार्केटमा टेक्नोलोजी चयाम्पियनको रुपमा स्थापित टभीएसले ‘टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ नामक नयाँ वर्षको योजनाको विजेता घोषणा गरी पुरस्कार वितरण गरेको छ ।नयाँ वर्षको स्किमअन्तर्गत ग्राहकहरुलाई टीभीएसका बाइक तथा स्कुटरको खरिदमा लाइफ टाइम वारेन्टीको सुबिधाको साथ–साथै हरेक हप्ता १००% क्यास ब्याक, स्योर सट क्यास डिस्काउन्ट, एक्सचेन्ज...
काठमाण्डौ । नेपालमा दिगो यात्रा प्रवर्द्धन गर्ने प्रतिबद्धताका साथ जगदम्बा मोटर्स र टिभिएस मोटर कम्पनीले लाईफ टाईम ब्याट्रि अस्योरेन्सको साथ ‘टिभिएस आईक्यूब ईलेक्ट्रिक स्कुटर’ सार्वजनिक गरेको छ । नेपालीहरुलाई सबैभन्दा ठूलो चिन्ताको विषय भनेको ब्याट्रीको टिकाउपन, वारेन्टी र लागत हो । त्यसैले यहि विषयलाई सम्बोधन गर्दै टिभिएसले आईक्यूब मार्फत नेपालमा ईलेट्रिक स्कुटरलाई...
काठमाण्डौ । टीभीएस मोटर कम्पनीले २०२४ टिभिएस अपाचे आरटीआर १६० मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ । नयाँ २०२४ टीभीएस अपाचे आरटीआर १६० स्ट्राइकिङ स्टाइल एलिमेन्टहरू र रेसिङ डिएनए अनुरूप नयाँ आकर्षक ग्राफिक्सको साथ अपडेट गरिएको छ । यसको न्यू–जेन इन्जिनले बेस्ट–इन–क्लास पावर प्रदान गर्छ भने राइडरहरूको लागि अझ राम्रो प्रदर्शन र माइलेज सुनिश्चित गर्छ । टीभीएस अपाचे...
काठमाण्डौ । टीभीएसले नयाँ वर्षको अवसर पारि‘टीभीएस मेरो साथी’ स्किम सार्वजनिक गरेको छ । यो स्किमअन्तर्गत ग्राहकहरुले टीभीएसको बाइक तथा स्कुटर खरिद गर्दा लाइफटाइम वारेन्टीको सुबिधा पाउने छन् । यसका साथै, हरेक हप्ता १००% क्यास ब्याक, पक्का क्यास डिस्काउन्ट,र एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा थप मुल्यांकन,बजारकै सबै भन्दाकम ईएमआई तथा सजिलो फाइन्यान्स सुबिधाजस्ता आकर्षक...
काठमाण्डौ । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एनओजी राइड सफलतापुर्वक सम्पन्न गरेको छ । कम्पनीले १ लाख एन्टर्क स्कुटर बिक्रि गर्न सफल भएको उपलक्ष्यमा एनओजी राइड सफलतापुर्वक सम्पन्न गरेको हो ।गत माघ २७ गते शनिबार आयोजना भएको उक्त एनओजी राइड टिभिएसको नक्साल शोरुमबाट शुरु भएर शिवपुरीको द ग्रीन भ्याली रिसोर्टमा पुगेर समापन भएको थियो...
काठमाण्डौ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले दोस्रो अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड सम्पन्न गरेको छ । कम्पनीले गत शुक्रबार र शनिबार काठमाडौंको नक्साल शोरुम देखि सुकुटेसम्म उक्त राइडको आयोजना गरेको थियो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.