united finance limited

यूनाइटेड फाइनान्सका अध्यक्ष भन्छन्–‘नवीलसँग मर्जमा जाने संभावना नकार्न सकिन्न’

1601020921basant.jpg
काठमाण्डौ । यूनाइटेड फाइनान्सका संचालक समिति अध्यक्ष तथा प्रतिष्ठित उद्योगी बसन्तकुमार चौधरीले नवील बैंकसँग मर्जमा जाने समाचारको विषयमा मुख खोलेका छन् ।  बिजशालासँग कुरा गर्दै अध्यक्ष चौधरीले नेपाल राष्ट्रबैंकले क्रसहोल्डिङ रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जमा लैजाने नीति लिएको र त्यसको आफूहरुले पनि पालना गर्ने उल्लेख...

यूनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रयासमा नवील बैंक, राष्ट्रबैंकमा पुग्यो सूचना

1600853012nabil.jpg
काठमाण्डौ । राष्ट्रबैंकले क्रसहोल्डिङ रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई सबैभन्दा पहिला मर्जरमा लग्ने नीति लिएसँगै दवाबमा परेका त्यस्ता संस्थाहरु संभावित मर्जरको आपसी छलफलमा जुटेका छन् । यो क्रममा फाइनान्स कम्पनीमध्येकै बलियो यूनाइटेड फाइनान्स लिमीटेड निजी क्षेत्रबाट संचालित वाणिज्य बैंकमध्येकै बलियो नवील बैंक लिमीटेडसँग...

यूनाइटेड फाइनान्सको प्रगतिमा कोरोना प्रभाव, निक्षेप र कर्जा परिचालनमा बढोत्तरी

1597377077united.jpeg
काठमाण्डौ । यूनाइटेड फाइनान्स लिमीटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म ९ करोड ५० लाख नाफा आर्जन गरेको छ ।  अघिल्लो वर्षको यही अवधिसम्म ९ करोड ९९ लाख नाफा आर्जन गरेको थियो । यो कम्पनीको नाफामा समेत कोरोनाको प्रभाव देखिएको छ ।  समीक्षा अवधिमा यूनाइटेड फाइनान्सको संचालन मुनाफा १७ करोडबाट घटेर १३ करोड ५९ लाखमा सीमित बन्न पुगेको...

1602489415NCC-Final-Ads-min.gif

‘सीइओको तलब र सेवाशुल्कमा माइक्रोम्यानेजमेन्ट नगरिदिएको भए हुन्थ्यो’

1595315527ajaya.jpg
-अजयकुमार मिश्र प्रमुख कार्यकारी अधिकृत-यूनाइटेड फाइनान्स कोभिड १९ का प्रभावका बीच मौद्रिक नीति आयो । निजी क्षेत्र मौद्रिक नीतिबाट उत्साहित भएको देखियो । तपाईको विचारमा मौद्रिक नीतिले अहिलेको समस्या सम्बोधन गर्न सक्यो ? नीति कत्तिको समय–सान्दर्भिक लाग्यो ? -अहिलेको अवस्थामा नेपालको अर्थतन्त्र जोगाउन मूलभूत रुपमा मौद्रिक नीतिले...

गोल्डलोनमा आक्रामक बन्दै यूनाइटेड फाइनान्स

1592121800111111111111.png
काठमाण्डौ । यूनाइटेड फाइनान्स लिमीटेड गोल्डलोन(सुन धितोकर्जा)को बिस्तारमा आक्रामक बन्ने भएको छ ।  गोल्डलोनकै कारण विश्वमा चिनिएको भारतको मुथुट फाइनान्सले समेत लगानी गरेपछि यूनाइटेड फाइनान्स गोल्ड लोनमा आक्रामक बन्ने देखिएको हो ।  अहिले यो फाइनान्सले गोल्ड लोन सम्बन्धी प्रडक्टलाई तीव्र प्रचारप्रसार गरिरहेको छ ।  पछिल्लो समय...

यूनाइटेड फाइनान्सको सिल्भर जूब्लीमा विविध कार्यक्रम

1582452373ufl.jpg
काठमाण्डौ । युनाईटेड फाईनान्स लिमिटेडको २५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरुका साथ मनाइएको छ।  काठमाण्डौंमा रहेका सबै कर्मचारीहरुको सहभागितामा प्रभातफेरीबाट सुरु भएको कार्यक्रम काठमाण्डौं लगायत संस्थाका २३ वटै शाखा कार्यालयहरुबाट रक्तदान, खाद्यान्न तथा स्टेशनरी वितरण, ट्राफिक पोष्ट निर्माण लगायतका विभिन्न सामाजिक कार्यहरु...

युनाइटेड फाइनान्सको सिल्भर जुब्ली बचत खाता, हरेकलाई रु. १०० उपहार

1581838503united.jpg
काठमाण्डौ । युनाईटेड फाईनान्स लिमिटेडले २५ औं बार्षिकोत्सवको उपलक्ष्यमा सिल्भर जुब्ली बचत खाता संचालनमा ल्याएको छ ।   ‘एक घर एक खाता’को अभियानलाई निरन्तरता दिंदै घरदैलो कार्यक्रमका माध्यमबाट प्रत्येक घर–घरमा एक खाता खोल्ने अभियान आजदेखि नै संचालनमा आएको विज्ञप्तिमार्फत जनाएको छ । यस योजना अन्तर्गत युनाईटेड फाईनान्स...

युनाइटेड फाइनान्सका ग्राहकहरुलाई हेरचारले दिने सेवा शुल्कमा दश प्रतिशत छुट

1581595140united.jpg
काठमाण्डौ । विगत डेड वर्षदेखि व्यावसायिक घराना वैक,इन्सोरेन्स,फाइनान्स तथा घरघरमा आइपर्ने मर्मत तथा सम्भार सम्बन्धी कार्य गर्दै आइरहेको हेरचार डटकम तथा राष्ट्रिय स्तरको अब्बल वित्तीय संस्था युनाइटेड फाइनान्स बीच सम्झौता भएको छ । डेढ वर्षको अन्तरालमा एक हजार भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिसकेको हेरचार डटकमले आफ्नो बजार...

युनाईटेड फाईनान्स लिमिटेडको २५ औं बार्षिक साधारण सभा सम्पन्न

1578997666united.jpg
काठमाण्डौ । युनाईटेड फाईनान्स लिमिटेडको २५ औं बार्षिक साधारण सभा आज मंगलबार सम्पन्न भएको छ । साधारण सभा कार्की बैकंट, बबरमहल, काठमाडौंमा कम्पनी अध्यक्ष  वसन्त कुमार चौधरीको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भयो । वसन्त कुमार चौधरीले प्रस्तुत गरेको कम्पनीको आ.व.२०७५।७६ को बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह...

प्राइम बैंक, युनाइटेड र जानकी फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

1577594907prime-bank123.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक, युनाइटेड फाइनान्स र जानकी फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम मौका रहेको छ । तीनवटै वित्तीय संस्थाले भोलि सोमबार (पुस १४ गते) देखि साधारणसभा र लाभांश प्रयोजनका लागि बुक क्लोज गर्दैछन्। साधारणसभामा भाग लिन लाभांश प्राप्तिका लागि योग्य हुन आज आइतबारसम्म सेयरधनी कायम हुनुपर्नेछ...

युनाइटेड फाइनान्सको वार्षिक साधारणसभा पुस २९ गते, यस्ता छन् मुख्य अजेन्डाहरु

1576989854agm-United.jpg
काठमाण्डौ । लाभांश पारित र मर्जर प्रक्रियाको थालनी गर्ने मुख्य अजेन्डासहित युनाइटेड फाइनान्स लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाको हिजो शनिबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते मंगलबार काठमाण्डौको बबरमहलस्थित कार्की बैंक्वेटमा गर्ने निर्णय गरेको हो । सभामा मुख्य...

युनाइटेड फाइनान्सको नयाँ शाखा गोठाटारमा

1576834924United.jpg
काठमाण्डौ । युनाइटेड फाइनान्स लिमिटेडले शुक्रबार काठमाण्डौको गोठाटारमा आफ्नो २३ औँ शाखा संचालनमा ल्याएको छ । गोठाटार शाखाको उद्घाटन फाइनान्सका अध्यक्ष वसन्त कुमार चौधरी तथा कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापाबाट एक कार्यक्रमबीच उद्घाटन भयो । यसका साथै युनाइटेड फाइनान्स पूँजी तथा शाखा संजालका हिसावले देशको सबैभन्दा...

युनाइटेड फाइनान्सले प्रस्ताव गर्यो लाभांश, बोनस सेयर र नगद कति ?

1575437278United.png
काठमाण्डौ । युनाइटेड फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरु लाभांश प्रस्ताव गरेको छ । संस्थाको हिजो मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कुल १०.५२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । सञ्चालक समितिले वितरणयोग्य मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र ७.५२ प्रतिशत नगद...

युनाइडेट फाइनान्सको सेयरमूल्य झन्डै १०% ले घट्यो

1570084880United-finance.jpg
काठमाण्डौ । युनाइडेट फाइनान्स लिमिटेडको सेयरमूल्य बिहीबार एक घन्टा नहुँदै झन्डै १० प्रतिशत घटेको छ । यो फाइनान्सको सेयरमूल्यमा प्रतिकित्ता २० रुपैयाँले घटेर १८४ रुपैयाँमा झरेको छ । यो फाइनान्सको हिजो बुधबार अन्तिम सेयरमूल्य २०४ रुपैयाँ रहेको थियो । यता मार्केट डेप्थमा पनि यो समाचार तयार पार्दासम्म किन्नेभन्दा बेच्नेको चाप बढी...

युनाइटेड फाइनान्सको खुद नाफामा ८७.९३% को छलाङ, ८% सम्म लाभांश बाँड्न सक्ने

1566097730United-1.jpg
काठमाण्डौ । युनाइटेड फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि ८ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ । समीक्षा अवधिमा संस्थाले ८ करोड १० लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो । समीक्षा अवधिमा बैंकको खुद नाफा १३ करोड ३३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा ७ करोड ९ लाख रुपैयाँमा थियो ।...

भर्खरै

बैंकबीचको कर्जा खोसाखोस रोक्ने राष्ट्रबैंकको अस्त्र, स्वाप शुल्क बढ्दै

बैंकबीचको कर्जा खोसाखोस रोक्ने राष्ट्रबैंकको अस्त्र, स्वाप शुल्क बढ्दै

स्थिर ब्याजदर सम्बन्धी नीति संसोधन हुने, राष्ट्रबैंक एक कदम ब्याक

स्थिर ब्याजदर सम्बन्धी नीति संसोधन हुने, राष्ट्रबैंक एक कदम ब्याक

सेयर धितो कर्जाको सीमा घट्ने

सेयर धितो कर्जाको सीमा घट्ने

६ महिनाभन्दा बढीको ब्याज बक्यौता नभए ऋणिको धितो लिलाम नहुने

६ महिनाभन्दा बढीको ब्याज बक्यौता नभए ऋणिको धितो लिलाम नहुने

ग्लोबल आइएमई बैंक र मुसिकोट तथा आठबिसकोट नगरपालिका बीच सहुलियतपूर्ण कर्जाका लागि सम्झौता

ग्लोबल आइएमई बैंक र मुसिकोट तथा आठबिसकोट नगरपालिका बीच सहुलियतपूर्ण कर्जाका लागि सम्झौता

अब बैंकले मुद्धती र बचतको ब्याजदर ५% भन्दा फरक पार्न नपाउने

अब बैंकले मुद्धती र बचतको ब्याजदर ५% भन्दा फरक पार्न नपाउने

कर्जा प्रवाहको गति बढ्यो, गभर्नर भन्छन्: गति यस्तै रहे तरलता अभाव सुरु हुनसक्छ

कर्जा प्रवाहको गति बढ्यो, गभर्नर भन्छन्: गति यस्तै रहे तरलता अभाव सुरु हुनसक्छ

महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई परिसंघमा स्वागतः निजी क्षेत्रबीचको सहकार्य आजको आवश्यकता

महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई परिसंघमा स्वागतः निजी क्षेत्रबीचको सहकार्य आजको आवश्यकता

सिद्धार्थ बैंकद्वारा शैक्षिक छात्रवृत्तिका लागि नेपाल पर्वतारोहण संघलाई आर्थिक सहयोग

सिद्धार्थ बैंकद्वारा शैक्षिक छात्रवृत्तिका लागि नेपाल पर्वतारोहण संघलाई आर्थिक सहयोग

दाबी पुगेकालाई ३ दिनभित्र कोरोना बीमाको भुक्तानी गर्न अर्थको निर्देशन

दाबी पुगेकालाई ३ दिनभित्र कोरोना बीमाको भुक्तानी गर्न अर्थको निर्देशन

भारतीय आईसीआईसीआई बैंक नेपालमा

भारतीय आईसीआईसीआई बैंक नेपालमा

महासंघका नवनिर्वाचित पदाधिकारीहरू र उद्योगमन्त्री बीच भेटवार्ता

महासंघका नवनिर्वाचित पदाधिकारीहरू र उद्योगमन्त्री बीच भेटवार्ता

सिट्रोन गाडी सन् २०२१ मा नेपालमा आउँदै

सिट्रोन गाडी सन् २०२१ मा नेपालमा आउँदै

चर्को ब्रोकर कमिसनको विरोधमा शुक्रबार लगानीकर्ताले सेबोन घेर्ने

चर्को ब्रोकर कमिसनको विरोधमा शुक्रबार लगानीकर्ताले सेबोन घेर्ने

बैंक अफ काठमाण्डूका निक्षपकर्तालाई रु. ५ लाखको बीमा दाबी रकम भुक्तानी

बैंक अफ काठमाण्डूका निक्षपकर्तालाई रु. ५ लाखको बीमा दाबी रकम भुक्तानी