vaccine

चिनियाँ अनुदानको ८ लाख डोज खोप नेपाल आइपुग्यो

1622539349khop.jpg
काठमाण्डौ । चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप मंगलबार काठमाण्डौ आइपुगेको छ। नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको हो।  राष्ट्रपति विद्यादेवी भण्डारीसँग गत हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए। सोहीमध्येको ८ लाख डोज खोप नेपाल आइपुगेको...

संक्रमणमुक्त भएकाहरुमा भ्याक्सिनको एक डोज नै पर्याप्त, यस्ता छन् वैज्ञानिक कारण

1622525729covid-vaccine.jpg
काठमाण्डौ । सम्पूर्ण विश्वले भ्याक्सिनको कमीको सामना गरिरहनुपरेको यो कठिन समयमा भ्याक्सिनको सिंगल डोजबाटै कोरोनाबाट सुरक्षित रहन सकिने खबरले बाहिरिँदा कस्तो होला ? पक्कै पनि सबैको ध्यान यसतर्फ तान्निछ। यस्तो नै चाखलाग्दो खबर छिमेकी देश भारतको उत्तर प्रदेशबाट आएको छ।  उत्तर प्रदेशको बनारस हिन्दु विश्वविद्यालय (बीएचयू) को...

कोरोनाविरुद्धको खोप लगाएपछि यी लक्षण देखिएमा हुन सक्छ खतरा, सतर्क रहनुहोस्

1621320648covid123.jpg
काठमाण्डौ । बेलायतको एस्ट्रोजेनेका–अक्सफोर्डको भ्याक्सिनबाट ब्लड क्लट्स (रगत जम्ने समस्या) को साइड इफेक्ट देखियो। भारतको कोभिशिल्ड भ्याक्सिनबाट यस्तै साइड इफेक्ट देखिएको केही घटनाहरु सार्वजनिक भए।  यस किसिमको साइड इफेक्ट देखिएपछि भारतको स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मी तथा खोप लगाउनेहरुका लागि साइड इफेक्टका लागि नयाँ...

1633081465primeir.gif

ललितपुर र भक्तपुरका यी ठाउँमा चिनियाँ खोपको दोस्रो डोज लगाइने (सूचीसहित)

1621309918khop.jpg
काठमाण्डौ । ललितपुर र भक्तपुर नगरक्षेत्रभित्र जेठ ६ गतेदेखि भेरोसेलको दोस्रो डोज खोप लगाउन सुरु गरिने भएको छ। ललितपुर महानगरपालिकाले विभिन्न वडाभित्रका २९ ठाउँमा खोप केन्द्र सञ्चालन गरिने जनाएको छ। पहिलो खोप लगाएकाहरुले आफूलाई पायक पर्ने ठाउँमा गएर खोप लगाउन सक्ने महानगरले जनाएको छ। यसका लागि पहिलो डोज खोप लगाएकाहरूले खोप कार्ड...

आजदेखि चिनियाँ खोप लगाइँदै, क–कसले कहाँबाट पाउनेछन् ?

1617766521vaccine.jpg
काठमाण्डौ । चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आज बुधबारदेखि लगाउन सुरु गरिने भएको छ।  यो खोप चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका विद्यार्थी, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी÷व्यक्ति, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम...

आउँदो वैशाख ७-११ गतेसम्म कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाइने (सूचीसहित)

1617703594covid123.jpg
काठमाण्डौ । सरकारले कोरोनाविरुद्ध खोपको दोस्रो मात्रा आउँदो वैशाख ७ गतेदेखि वैशाख ११ गते लगाउने भएको छ।  प्रथम चरणमा पहिलो र दोस्रो प्राथमिकताका लागि लक्षित समूहलाई सरकारले दोस्रो मात्रा लगाउने मिति तय गरेको हो। जसअनुसार गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो मात्रा लगाएकाहरुलाई सरकारले दोस्रो मात्रा लगाउने व्यवस्था गर्न लागेको...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

चीनले अनुदानमा दिएको कोभिडविरुद्धको खोप काठमाण्डौ आइपुग्यो

1616991703covid-vaccine.jpg
काठमाण्डौ। चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप सोमबार बिहान काठमाण्डौ आइपुगेको छ। चीन सरकारले कोभिडविरुद्धको ‘भेरासेल’ खोपको ८ लाख डोज नेपाललाई अनुदानमा उपलब्ध गराएको हो। सोही खोप नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट काठमाण्डौ ल्याइएको हो। खोप लिन नेपाल एयरलाइन्सको जहाज हिजो अपराह्न चीनको राजधानी बेइजिङ...

भारतद्वारा कोरोनाविरुद्धको खोप निर्यातमा रोक, नेपालसहित १९० देश प्रभावित हुने

1616642050covi.jpg
काठमाण्डौ । भारतले अक्सफर्ड-आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि अस्थायी रोक लगाएको छ। कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने विदेश मन्त्रालयका अधिकारीहरुले बताएका हुन्। भारतको यो कदमले अप्रिलको अन्त्यसम्म आपूर्तिमा असर गर्ने ठानिएको छ। यसले कोभ्याक्स ...

यी ठाउँबाट काठमाण्डौवासीले कोरोनाविरुद्धको खोप लगाउन पाउने (सूचीसहित)

1614829743covid-vaccine.jpeg
काठमाण्डौ । काठमाण्डौ महानगरवासीका लागि कोरोनाभाइरसविरुद्धको खोप लगाउन खोप केन्द्रहरु तोकिएको छ।  काठमाण्डौ महानगरपालिकाले वडाअनुसार खोप केन्द्र तोकेको हो। यही फागुन २३ देखि चैत १५ गतेसम्म ५५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिक, महाविद्यालयका प्राध्यापकहरु, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारीहरु र सार्वजनियक...

16322241621224X123.gif

भारतसँग किनेको कोरोना खोपको १० लाख डोज आज नेपाल आइपुग्ने

1613875788Covid.jpg
काठमाण्डौ । सरकारले भारतसँग किनेको कोरोनाभाइरसविरुद्धको खोप आज आइतबार काठमाण्डौ ल्याइँदैछ।  स्वास्थ्य मन्त्रालय कोभिशिल्ड खोपको पहिलो लटमा १० लाख डोज आज दिउँसो काठमाण्डौ ल्याइँदैछ। सरकारले भारतसँग २० लाख डोज खोप किनेको छ ।  पहिलो लटको खोप एयर इन्डियाको विमानबाट दिउँसो १ः३० मा नयाँदिल्लीबाट काठमाण्डौ ल्याइने मन्त्रालयले...

जुलाई अन्त्यसम्म अमेरिकाका सबै नागरिकलाई कोरोना खोप लगाइने

1613551881Vaccine.jpg
काठमाण्डौ । विश्वव्यापी महामारीले थलिएको अवस्थामा कोरोनाभाइरसको खोप सबैतिर चासो र माग भइरहेको छ।  सबै देशले पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक, अशक्त तथा बिरामीलाई खोप लगाउन थालेका छन्। तर, आमनगरिकाले कहिलेसम्म पाउने भन्ने विषय भने अन्यौल नै छ।  महाशक्ति राष्ट्र अमेरिकाका...

सरकारले भारतलाई अग्रिम भुक्तानी दिएर कोभिडविरुद्धको खोप किन्ने

1613486288Serium.jpg
काठमाण्डौ । सरकारले कोभिडविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिने निर्णय गरेको छ।  मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले यस्तो निर्णय लिएको हो। बैठकले कोभिसिल्ड भाक्सिन खरिद गर्न भारतको सिरम इन्स्टिच्युटलाई अग्रिम भुक्तानी दिने निर्णय गरेको छ।  सरकारले सिरमसँग २० लाख डोज भ्याक्सिन खरिद गर्न लागेको छ। जसका लागि सरकारले...

कोभिडविरुद्ध खोप खरिद गर्न नेपाललाई विश्व बैंकले रु. ८.७० अर्ब सहुलियत ऋण दिने

1613025663World-bank.jpg
काठमाण्डौ । कोभिड–१९ विरुद्धको खोप खरिद गर्न विश्व बैंकले नेपाललाई ७ करोड ५० लाख अमेरिकी डलर सहुलियत ऋण उपलब्ध गराउने तयारी गरेको छ। यो करिब ८ अर्ब ७० करोड नेपाली रुपैयाँ हुन आउँछ।  नेपाललाई खोप खरिदका लागि सहुलियत ऋण दिने प्रस्तावलाई छिट्टै बोर्डमा प्रस्तुत गर्न लागिएको छ। यो रकमले नेपाल सरकारले प्राथमिकतामा राखेको ७२ प्रतिशत...

माघ १४ बाट नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु हुने

1611479562covi.jpg
काठमाण्डौ । नेपालमा कोरोनाविरुद्धको खोप अभियान आउँदो बुधबारदेखि सुरु हुने भएको छ। स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको छलफलमा माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सुरु हुने जानकारी गराएका हुन्। खोप अभियानको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने मन्त्री त्रिपाठीले बताए।  पहिलो...

कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप नेपाल आइपुग्यो, पहिलो चरणमा क–कसलाई लगाइन्छ ?

1611212810corona.jpg
काठमाण्डौ । भारतले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ।  भारतले हिजो बुधबार नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने घोषणा गरेको थियो। सोहीअनुसार एयर इन्डियाको विमानबाट भारतले खोप नेपाल पठाएको हो। अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको खोपको भारतीय संस्करण ‘कोभिसिल्ड’ केहीबेरअघि मात्रै...

भर्खरै

global ime bank limited

दशैंको टीकाको दिन ग्लोबल आइएमईको ३ घण्टे अफर, मोवाइलबाट दक्षिणा दिंदा रु. ५० क्यासब्याक

symbolic image

फेसबुकको नयाँ पोलिसी: अब नेता, सेलिब्रेटी र पत्रकारलाई गाली गर्ने पेज र ग्रुप कारबाहीमा पर्ने

भारतले खाने तेलको आयात शुल्क हटायो, नेपालको ७५ अर्ब बढीको निर्यात व्यापार संकटमा

भारतले खाने तेलको आयात शुल्क हटायो, नेपालको ७५ अर्ब बढीको निर्यात व्यापार संकटमा

रोशन न्यौपानेलाई गाउँकै दशैं रमाइलो

रोशन न्यौपानेलाई गाउँकै दशैं रमाइलो

यस्ता छन् ब्रोकर सञ्चालकहरुको दसैँ योजना: कोही ट्रेकिङ मुडमा, कोही वर्षौंपछि गाउँमा

यस्ता छन् ब्रोकर सञ्चालकहरुको दसैँ योजना: कोही ट्रेकिङ मुडमा, कोही वर्षौंपछि गाउँमा

यस्ता छन् विद्यार्थीको दसैँ योजना

यस्ता छन् विद्यार्थीको दसैँ योजना

दसैँ मनाउन १० वर्षपछि जन्मथलोमा

दसैँ मनाउन १० वर्षपछि जन्मथलोमा

‘बाल्यकालको दसैँ मनाउँदाका क्षण सम्झिँदा आनन्द आउँछ’

‘बाल्यकालको दसैँ मनाउँदाका क्षण सम्झिँदा आनन्द आउँछ’

‘दसैँको बिदामा लगानी रणनीति बनाऔँ’

‘दसैँको बिदामा लगानी रणनीति बनाऔँ’

‘जुवातासबाट टाढा रहौँ’

‘जुवातासबाट टाढा रहौँ’

दोब्बरले बढ्यो च्याङ्ग्राको मूल्य, प्रतिकिलो जिउँदो रु. १२००

दोब्बरले बढ्यो च्याङ्ग्राको मूल्य, प्रतिकिलो जिउँदो रु. १२००

भरत रानाभाट भन्छन्–‘गाउँघरमै रमाइलो’

भरत रानाभाट भन्छन्–‘गाउँघरमै रमाइलो’

‘दसैँपछि सेयर बजार बढ्ने सम्भावना धेरै’

‘दसैँपछि सेयर बजार बढ्ने सम्भावना धेरै’

गोर्खाज फाइनान्सको ब्याजदर ११% सम्म पुग्यो, सेयर कर्जा लिँदा १४.१६% सम्म पर्ने

गोर्खाज फाइनान्सको ब्याजदर ११% सम्म पुग्यो, सेयर कर्जा लिँदा १४.१६% सम्म पर्ने

दसैँ मनाउन करिब ९ लाखले छाडे उपत्यका

दसैँ मनाउन करिब ९ लाखले छाडे उपत्यका