भिजन लुम्बिनी उर्जाका सेयरधनीको हात यसपाली पनि रित्तै, लाभांश नदिने निर्णय
काठमाण्डौ । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले सेयरधनीहरुलाई गत आवको नाफाबाट कुनै पनि लाभांश नदिने भएको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ को वार्षिक आर्थिक विवरण तथा सोही मितिमा समाप्त आव २०८१/८२ को नाफा नोक्सान हिसाब, सेयर पूँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरण लगायत सो सँग...

