ह्वाट्सएपले ल्याउँदैछ नयाँ फिचर, एकैसाथ धेरै सन्देशहरू पढ्न सकिने
काठमाण्डौ । ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । मेटाको लोकप्रिय इन्स्ट्यान्ट मेसेजिङ एपले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)द्वारा संचालित नयाँ फिचर ल्याएको छ। यसले प्रयोगकर्ताहरूलाई धेरै सन्देशहरूको सारांश दिनेछ।यसको मतलब अब प्रयोगकर्ताहरूले प्रत्येक सन्देश एक एक गरेर पढ्न आवश्यक छैन। प्रयोगकर्ताले सारांश मार्फत धेरै सन्देशहरू बुझ्न सक्नेछन्।...