यामाहा ‘रेजेडआर १२५ एफआई हाइब्रिड’ बन्यो एनएसएलमा काठमाण्डौ रेजर्सको टाइटल स्पोन्सर
काठमाण्डौ । यामाहा ‘रेजेडआर १२५ एफआई हाइब्रिड’ले नेपाल सुपर लिग (एनएसएल) सिजन ३ का लागि टिम काठमाण्डौ रेजर्सको टाइटल स्पोन्सरको रूपमा साझेदारी गरेको छ। खेलकुद र युवा सहभागितालाई प्रोत्साहित गर्ने ब्रान्डको रूपमा परिचित रहेको यमाहाले नेपाली फुटबल संस्कृतिलाई सशक्त बनाउन तथा युवा खेलाडीहरूलाई उर्जा दिने निरन्तरताको रुपमा उक्त साझेदारी गरेको जनाएको छ । एनएसएलको पहिलो...