शनिबार, बैशाख ५,२०८३ 10:32:47
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 10:32:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल प्रहरीले एक महिनामा संकलन गर्यो ५२ करोड बढी राजश्व, सबैभन्दा बढी अदालती फैसला कार्यान्वयनबाट

Bizshala
नेपाल प्रहरीले एक महिनामा संकलन गर्यो ५२ करोड बढी राजश्व, सबैभन्दा बढी अदालती फैसला कार्यान्वयनबाट
Shivam Cement

काठमाण्डौ । नेपाल प्रहरीले एक महिनामा ५२ करोड ४७ लाख राजश्व सङ्कलन गरेको छ । प्रहरीले विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका क्रममा माघ महिनामा उक्त रकमबराबरको राजश्व संकलन गरेको हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस क्रममा अदालती फैसला कार्यान्वयनबाट सबैभन्दा बढी राजश्व संकलन भएको छ । फरार अपराधी पक्राउलगायतबाट २३ करोड ९२ लाख ९१ हजार, भन्सार छलिका मालसामान बरामदबाट १६ करोड २७ लाख, ट्राफिक कारबाहीबाट ९ करोड ५९ लाख, अवैध सुन चाँदी बरामदबाट १ करोड र हुण्डी कारोबार गर्नेबाट ३७ लाख राजस्व सङ्कलन भएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

यस्तै स्रोत नखुलेको रकम ८१ लाख, अवैध नदीजन्य पदार्थ उत्खनन् नियन्त्रणका क्रममा २२ लाख ५३ हजार, अवैध काठ बरामदबाट आठ लाख ९१ हजार र अवैध पशुपन्छी नियन्त्रणबाट १५ लाख ७१ हजार राजस्व सङ्कलन भएको नेपाल प्रहरीले जनाएको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.