शनिबार, बैशाख ५,२०८३ 10:32:48
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 10:32:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अनलाइन ठगीबाट जोगिन प्रहरीको यस्तो आग्रह

Bizshala
अनलाइन ठगीबाट जोगिन प्रहरीको यस्तो आग्रह
Shivam Cement

काठमाण्डौ । नेपाल प्रहरीले अनलाइनबाट ठगीबाट जोगित ७ बुँदे अनुरोध जारी गरेको छ । पछिल्लो समय अनलाइबाट ठगिनेको संख्या बढ्दै भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाण्डौले एक सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

सामाजिक सञ्जाल फेसबुक, इमो, ह्वाटस्एप, भाइबर, इन्स्ट्राग्रामलगायत माध्यमबाट ‘ चिट्ठा परेको छ, उक्त रकम प्राप्त गर्न केही रकम (राजस्व) तिर्नुपर्छ’ भनी रकम पठाउन लगाउँदै ठगी गर्न सक्ने भएकाले सचेत रहन सूचनामा आग्रह गरिएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस्तै अनलाइनबाट सामान खरिद गरी रकम भुक्तानी तिर्दा आधिकारिक बिक्रेता यकिन गरी मात्र तिर्न, र नगद दिँदा पनि सुरक्षित रहन, साथीभाइहरू तथा आफन्तले विभिन्न सामाजिक सञ्जालबाट समस्या देखाइ आर्थिक सहयोग मागेमा प्रत्यक्ष सम्पर्क गरी यकिन गरेर मात्रै सहयोग गर्न आग्रह गरिएको छ ।

CG Motors
Garima Development Bank
IME remit

यस्तै सामाजिक सञ्जाल तथा अन्य अनलाइन माध्यममा सस्तो दरमा सामान देखाएर अग्रिम रकम पठाउन लगाई ठगी हुनसक्ने भएकाले पनि त्यसतर्फ ख्याल गर्न, अपरिचित वा नयाँ सामाजिक सञ्जालका कुनै पनि ‘लिङ्क’ नखोल्न, आफ्नो ‘ओटिपी कोड’ अरूलाई नदिन, आफ्नो मोबाइलको ‘स्क्रिन’ कसैलाई नदिन, सामाजिक सञ्जालमा आफ्ना महत्त्वपूर्ण जानकारी नराख्न, आफ्नो ‘पासवर्ड’लगायत निजी विवरण साथीभाइ वा नजिकैका आफन्तलाई पनि नदिन आग्रह गरिएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.