आईतवार, जेष्ठ ३,२०८३ 06:21:39
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 06:21:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रभु बैंकको महेन्द्रनगर शाखा कार्यालय स्थानान्तरण हुने,लकर सुविधा लिएकालाई यस्तो आग्रह

Laxmi Sunrise Bank Limited
प्रभु बैंकको महेन्द्रनगर शाखा कार्यालय स्थानान्तरण हुने,लकर सुविधा लिएकालाई यस्तो आग्रह
Shivam Cement

काठमाण्डौ । प्रभु बैंकको महेन्द्रनगर शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको महेन्द्रनगर शाखा कार्यालय भिमदत्त नगरपालिका गल्ली न.३ अस्पताल लाइनबाट स्थानान्तरण गरी महेन्द्रनगर  बजार गल्ली न ५ पुरानो सनराइज बैंक भवनमा सारिने जनाएको छ ।  

Bizshala
New Office
CG Motors

नयाँ स्थानबाट चैत २५ गतेदेखि कारोबारको थालनी हुने बैंकले उल्लेख गरेको छ । शाखा कार्यालयसँगै लकर समेत स्थानान्तरण हुने हुँदा लकरमा भएको सामान समेत सुरक्षित तवरले स्थानान्तरण हुने बैंकले जनाएको छ । 

तथापी स्थानान्तरण गर्ने बेलामा लकरमा भएको सामान टुट फुट समेत हुन सक्ने हुँदा लकरमा भएको सामानलाई सुरक्षित स्थानमा राख्न चाहेमा चैत २३ दिउँसो २ बजेभित्र बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । अन्यथा स्थानान्तरण हुँदा सामान टुटफुट भएमा बैंक जवाफदेहि नहुने बैंकले स्पष्ट पारेको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.