बुधबार, फाल्गुन २०,२०८२ 09:26:13
Bizshala
  • बुधबार, फाल्गुन २०,२०८२ 09:26:13
Bizshala
Global IME Bank Limited

सन नेपाल लाइफको साधारण सभा सम्पन्न, २०.२६३२% लाभांश पारित

Hyundai Nepal
सन नेपाल लाइफको साधारण सभा सम्पन्न, २०.२६३२% लाभांश पारित
Shivam Cement

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौँ तथा नवौँ बार्षिक सााधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा आज काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग केटरर्समा सम्पन्न भएको हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सञ्चालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आर्थिक बर्ष २०८०/८१ तथा आर्थिक बर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०८०/८१ तथा आर्थिक वर्ष २०८१/८२ एनएफआरएस बमोजिमको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचिहरु सहितको वित्तिय विवरण प्रतिवेदन पारित गरिएको थियो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

उक्त साधारण सभाबाट लेखापरिक्षकको नियूक्ति, कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजी पाँच अर्ब तिन करोड बाह्र लाख बतीस हजार मात्रको ५ प्रतिशत बोनस सेयर तथा १५.२६३२ प्रतिशत नगद लाभांश(बोनस सेयरको कर प्रयोजनार्थ सहित) गरी कुल २०.२६३२ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव सर्वसम्मतबाट पारित गरिएको थियो ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.