बुधबार, फाल्गुन २०,२०८२ 09:25:13
Bizshala
  • बुधबार, फाल्गुन २०,२०८२ 09:25:13
Bizshala
Global IME Bank Limited

लुम्बिनी विकास बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न

Hyundai Nepal
लुम्बिनी विकास बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न
Shivam Cement

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको उक्त सभा पुस ३० गते सम्पन्न भएको हो ।

सभाले आव २०८२/८३ को बार्षिक प्रतिबेदन पारित गरी आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्ताव पारित गरेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न १८ औं वार्षिक साधारण सभामा आव २०८२/८३ को वार्षिक प्रतिवेदन उपर सहभागी सेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.