सोमबार, असार १५,२०८३ 05:07:03
Bizshala
  • सोमबार, असार १५,२०८३ 05:07:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने, रास्वपा उम्मेदवार बन्ने

Laxmi Sunrise Bank Limited
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने, रास्वपा उम्मेदवार बन्ने

काठमाण्डौ । सञ्चार तथा सूचनामन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलले राजीनामा दिने भएका हुन् ।

स्रोतका अनुसार खरेल ललितपुर–२ बाट उम्मेदवार बन्ने भएका छन् ।  उनले आजै पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गर्दैछन् ।

New Office
CG Motors
Garima Development Bank

राजीनामापछि मन्त्रालयमा विशेष पत्रकार सम्मेलन र विदाई कार्यक्रम राखिएको छ । राजीनामापत्र बोकेर उनी प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार गएका छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.