चुनाव नजिकिँदै जाँदा सरकारमा हलचल, सञ्चारमन्त्री खरेल बाहिरिए
काठमाण्डौ । काठमाण्डौ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले मन्त्री पदबाट अलग भएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट उम्मेदवार बन्ने निश्चित भएपछि उनले सरकारबाट बाहिरिने निर्णय गरेका हुन् ।

