• सोमबार, बैशाख २८,२०८३ 06:23:08
बजेटोत्सभ

नेपाल पर्यटन बोर्डलाई पुनर्संरचना गरिने, ५ हजार होमस्टेलाई ब्राण्डिङ गरिने

नेपाल पर्यटन बोर्डलाई पुनर्संरचना गरिने, ५ हजार होमस्टेलाई ब्राण्डिङ गरिने

काठमाण्डौ । सरकारले नेपाल पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी मोडलमा पुनर्संरचना गरी नवप्रवर्तनशील बनाइने घोषणा गरेको छ ।  

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा नयाँ पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै राष्ट्रिय समुदायद्वारा संचालित होमस्टेहरुलाई प्रबर्द्धन गरिने बताएका हुन् । 

आगामी आवमा कम्तिमा ५ हजार होमस्टेहरुलाई नेपाल होमस्टे ब्राण्डिङ गरी बुकिङ प्लेटफर्ममा ल्याइने उनले बताए ।  

साथै नेपाललाई साहसिक पर्यटन पर्वतारोहण, ट्रेकिङ, प्याराग्लाइडिङ, बन्जि जम्प लगायतका साहसिक गतिविधिलाई नयाँ पर्यटन इको सिस्टम बनाइने भएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.