बुधबार, असार १०,२०८३ 10:36:28
Bizshala
  • बुधबार, असार १०,२०८३ 10:36:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

माछापुच्छ्रे बैंकको सञ्चालकमा २ जना नियुक्त

Laxmi Sunrise Bank Limited
माछापुच्छ्रे बैंकको सञ्चालकमा २ जना नियुक्त

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा २ जना नियुक्त भएका छन् । मंसिर २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सञ्चालक पदमा २ जनालाई नियुक्त गर्ने निर्णय गरेको हो ।  

नवनियुक्त हुने सञ्चालकहरुमा मुकुन्द महत र अनिल शाह रहेका छन् ।  

New Office
CG Motors
Garima Development Bank

दुवैजना संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक नियुक्त भएका हुन् । उनीहरुलाई सोही मितिदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।  

साथै, बैंकको सोही दिन बसेको सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी जानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्सका तर्फबाट प्रतिनिधित्व गर्ने हरिभक्त सिग्देलको राजीनामा स्वीकृत गरेको छ । सिग्देलले मंसिर १४ गते राजीनामा पेश गरेका थिए । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.