कांग्रेस केन्द्रीय कार्यसमिति बैठक साउन २४ गते बस्ने
काठमाण्डौ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते बोलाएको छ।पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक आइतबार दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सबै सदस्यलाई अनिवार्य उपस्थितिका लागि आह्वान गरिएको छ।कांग्रेसले बैठकका एजेन्डाबारे...

