भारतद्वारा अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणको कडा निन्दा
काठमाण्डौ । भारतले अफगानिस्तानको भूमिमा पाकिस्तानले गरेको हवाई तथा स्थल सैन्य कारबाहीको कडा शब्दमा निन्दा गरेको छ। भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त घटनालाई अफगानिस्तानको सार्वभौमिकता उल्लङ्घन भएको बताउँदै क्षेत्रीय शान्ति र स्थिरतामाथि गम्भीर खतरा भएको उल्लेख गरिएको छ।मन्त्रालयका अनुसार पाकिस्तानद्वारा गरिएका यी आक्रमणहरूमा महिला र बालबालिका...

