आईतवार, असार १,२०८२ 08:11:33
  • आईतवार, असार १,२०८२ 08:11:33
Global IME Bank Limited

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

Hyundai Nepal
बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
Nabil Bank Limited

काठमाण्डौ । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ परेका छन् । नेपाल प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका–५ घर भएकी नेहा अधिकारी र काठमाण्डौ महानगरपालिका–२६ सामाखुशी बस्ने गोरखा जिल्लाको गोरखा नगरपालिका–४ पोखरीथोक घर भएकी सविना शाक्यलाई पक्राउ गरेको हो  ।  

प्रहरीले अधिकारीलाई ललितपुर महालक्ष्मी नगरपालिका–५ बाट र शाक्यलाई काठमाण्डौ महानगरपालिका–२८ डिल्लीबजारबाट पक्राउ गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रहरीका अनुसार अधिकारीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर र शाक्यलाई जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.