फाइनान्स कम्पनीहरुको मुनाफा ४६१% ले बढ्यो, पोखराको नाफामा उछाल
काठमाण्डौ । फाइनान्स कम्पनीहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनासम्ममा फाइनान्स कम्पनीहरुले ७८ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ४६१.४३ प्रतिशत बढी हो । गत आवको वैशाख महिनासम्ममा फाइनान्स कम्पनीहरुले १३ करोड ९९ लाख रुपैयाँ मात्रै नाफा कमाएका थिए । सो अवधिसम्म आइपुग्दा १२ कम्पनीले नाफा कमाएका छन्...

