सोमबार, श्रावण १२,२०८२ 05:54:09
  • सोमबार, श्रावण १२,२०८२ 05:54:09
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमियदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमियदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमियदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.१३ रुपैयाँ र बिक्रीदर १३८.७३ रुपैयाँ कायम भएको छ ।  

Muktinath Bikas Bank Limited

यस्तै आज एक यूरोको खरिददर १६२.१९ रुपैयाँ र बिक्रीदर १६२.९० रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८५.६३ रुपैयाँ र बिक्रीदर १८६.४३ रुपैयाँ कायम छ ।    

१० जापानी येनको खरिददर ९.३५ रुपैयाँ र बिक्रीदर ९.३९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.६१ रुपैयाँ र बिक्रीदर ३७.७७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.२७ रुपैयाँ र बिक्रीदर १९.३५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.७२ रुपैयाँ र बिक्रीदर ३२.८६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.७९ रुपैयाँ र बिक्रीदर ३७.९६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९८ रुपैयाँ र बिक्रीदर १०.०३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५२.९० रुपैयाँ र बिक्रीदर ४५४.८७ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.