काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३९.९६ रुपैयाँ र बिक्रीदर १४०.५६ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १६२.९४ रुपैयाँ र बिक्रीदर १६३.६४ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८८.११ रुपैयाँ र बिक्रीदर १८८.९२ रुपैयाँ कायम छ ।
आज १० जापानी येनको खरिददर ९.४७ रुपैयाँ र बिक्रीदर ९.५१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.११ रुपैयाँ र बिक्रीदर ३८.२७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.४८ रुपैयाँ र बिक्रीदर १९.५७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.०१ रुपैयाँ र बिक्रीदर ३३.१५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.४० रुपैयाँ र बिक्रीदर ३८.५६ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०६ रुपैयाँ र बिक्रीदर १०.११ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५८.०४ रुपैयाँ र बिक्रीदर ४६०.०१ रुपैयाँ कायम भएको छ ।