शुक्रबार, मंसिर १२,२०८२ 06:12:14
Bizshala
  • शुक्रबार, मंसिर १२,२०८२ 06:12:14
Bizshala
Global IME Bank Limited

शिखर इन्स्योरेन्सलाई ‘मेरिट प्रमाणपत्र’ प्रदान, यस्तो सम्मान पाउने नेपालकै पहिलो बीमा कम्पनी

Hyundai Nepal
शिखर इन्स्योरेन्सलाई ‘मेरिट प्रमाणपत्र’ प्रदान, यस्तो सम्मान पाउने नेपालकै पहिलो बीमा कम्पनी
Shivam Cement

काठमाण्डौ । शिखर इन्स्योरेन्स लिमिटेडले दक्षिण एसियाली लेखा परीक्षक महासंघ (SAFA)  द्वारा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन सम्मानमा मेरिट प्रमाणपत्र प्राप्त गरेको छ । यससँगै यो सम्मान प्राप्त गर्ने नेपालको पहिलो बीमा कम्पनी बन्न कम्पनी सफल भएको छ ।

SAFA द्वारा प्रदान गरिने यो सम्मान दक्षिण एसियामा वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, सुशासन, तथा जबाफदेहीपनको उत्कृष्ट अभ्यासलाई मान्यता दिने सबैभन्दा प्रतिष्ठित अवार्डमध्ये एक मानिन्छ ।

CG Motors
Garima Development Bank
IME remit

यो सम्मानले शिखर इन्स्योरेन्सले पछिल्ला वर्षहरूमा अपनाउँदै आएको मजबुत सुशासन, वित्तीय अनुशासन, तथा हित धारकसँगको स्पष्ट र पारदर्शी सञ्चारप्रतिको निरन्तर प्रतिबद्धतालाई अझ प्रस्ट रूपमा पुष्टि गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले प्रकटीकरण प्रक्रिया सुधार गर्ने, प्रतिवेदनको गुणस्तर उन्नत बनाउने, तथा सर्वसाधारणका लागि उपलब्ध गराइने वित्तीय सूचनालाई अझ विश्वसनीय र व्यवस्थित बनाउने दिशामा गर्दै आएको प्रयासको यो महत्वपूर्ण प्रमाण भएको कम्पनीको भनाई छ ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.