शुक्रबार, फाल्गुन १५,२०८२ 05:31:45
Bizshala
  • शुक्रबार, फाल्गुन १५,२०८२ 05:31:45
Bizshala
Global IME Bank Limited

नेकपा एमालेको घोषणापत्र : विदेशमा बस्ने नेपालीले लगानीको रिटर्न फिर्ता लैजान पाउने व्यवस्था मिलाउने

नेकपा एमालेको घोषणापत्र : विदेशमा बस्ने नेपालीले लगानीको रिटर्न फिर्ता लैजान पाउने व्यवस्था मिलाउने
Shivam Cement

काठमाण्डौ । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक गरेका हुन् ।  

नेकपा एमालेले आफ्नो घोषणापत्रमा विदेशमा बस्ने नेपालीहरुको नेपालमा रहेको सम्पत्तिको संरक्षण गर्ने  र लगानीबाट आर्जित मुनाफा फिर्ता लैजान पाउने कानूनी प्रबन्ध मिलाउने विषय समावेश गरेको छ ।    

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

साथै राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी गर्ने गैरआवासीय नेपाली नागरिकहरुलाई थप कर छुटको व्यवस्था गर्ने जनाएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, विदेशमा रहेका नेपालीहरुको मुद्दामामिला प्राथमिकताका साथ द्रुत गरिमा हेर्ने र विदेशबाट राजश्व भुक्तानी गर्न सकिने व्यवस्था मिलाउने घोषणापत्रमा समावेश छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.