मंगलवार, फाल्गुन २६,२०८२ 10:56:28
Bizshala
  • मंगलवार, फाल्गुन २६,२०८२ 10:56:28
Bizshala
Global IME Bank Limited

प्रत्यक्षतर्फको मतगणना सम्पन्न, रास्वपाले १२५ सिट ल्याउँदा अन्य दलको कति ?

Hyundai Nepal
प्रत्यक्षतर्फको मतगणना सम्पन्न, रास्वपाले १२५ सिट ल्याउँदा अन्य दलको कति ?
Shivam Cement

काठमाण्डौ । प्रतिनिधिसभा निवार्चनको प्रत्यक्षतर्फको १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगका अनुसार प्रत्यक्ष तर्फ रास्वपाले १२५, नेपाली कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ । साथै म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुन निर्वाचित भए ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति सार्वजनिक भएको हो । जसमा नेकपा एमालेका अर्जुनकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का मिङ्मा शेर्पालाई पराजित गरेपछि प्रत्यक्षतर्फको मतगणना सकिएको हो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

२७५ जना प्रतिनिधि सभा सदस्य चयनका लागि फागुन २१ गते देशभरी मतदान भएको थियो ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.