मंगलवार, फाल्गुन २६,२०८२ 01:38:31
Bizshala
  • मंगलवार, फाल्गुन २६,२०८२ 01:38:31
Bizshala
Global IME Bank Limited

समानुपातिकतर्फ रास्वपाले कटायो ५० लाख मत, अन्य दलको कति ?

Hyundai Nepal
समानुपातिकतर्फ रास्वपाले कटायो ५० लाख मत, अन्य दलको कति ?
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ५० लाख मत कटाएको छ । निर्वाचन आयोगका अनुसार कुल १ करोड ४ लाख ३८ हजार ५७० मत गणना भएकोमा रास्वपाले मात्रै ५० लाख ११ हजार ८९१ मत प्राप्त गरेको हो ।    

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

त्यस्तै, दोस्रोमा नेपाली कांग्रेसले १६ लाख ९४ हजार ५८४ मत प्राप्त गरेको छ भने तेस्रोमा नेकपा एमालेले १४ लाख १२ हजार ८५३ मत प्राप्त गरेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

चौथो नम्बरमा भने नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ६७ हजार ९९९ मत प्राप्त गरेको भने पाँचौ नम्बरमा श्रम संस्कृति पार्टीले ३ लाख ५४ हजार ४६७ मत प्राप्त गरेको छ ।  

यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने ३ लाख २५ हजार ३२४ मत प्राप्त गरेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.