सोमबार, असार २,२०८२ 04:17:15
  • सोमबार, असार २,२०८२ 04:17:15
Global IME Bank Limited

अमेरिकाको प्रसिद्ध ब्राण्ड ‘डाईसन’ अब नेपालमा

Hyundai Nepal
अमेरिकाको प्रसिद्ध ब्राण्ड ‘डाईसन’ अब नेपालमा
Nabil Bank Limited

काठमाण्डौ । जेनेरेशन नेक्स्ट कम्युनिकेशन प्रालि(भिमसारिया ग्रुप)ले अमेरिकि ब्राण्ड डाईसन नेपालमा भित्रयाउने भएको छ । जेनेरेशन नेक्स्ट डाईसनको आधिकारीक बिक्रेता हुनुका साथै एप्पल डेल एचपीको पनि आधिकारीक बिक्रेता हो ।  

अमेरिका तथा युरोपमा ख्याती कमाईसकेको डाईसन ब्राण्ड्का भ्याकुम हेयरड्रायर,एयर प्युरिफायर र एयरर्याप हेयर स्टालिङहरु छन् ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उत्तम प्रविधी र आधुनिक डिजाईनले डाईसन डाईसन विश्वमै परिचित नाम हो । यसका आधुनिक विशेषताले गर्दा यसको प्रयोग सजिलो र किफायती रहेको कम्पनिले जनाएको छ । यो प्रडक्टमा बिक्री पछीको सेवालाई पनि उत्कृषट महत्व दिईएको कम्पनीले उल्लेख गरेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.