सोमबार, असार २,२०८२ 06:19:45
  • सोमबार, असार २,२०८२ 06:19:45
Global IME Bank Limited

९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु आज

Hyundai Nepal
९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु आज
Nabil Bank Limited

काठमाण्डौ । अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु आज हुने भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहालले संखुवासभा जिल्लामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु गर्न लागेका हुन् ।  

अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङ मकालु– ५ फ्याक्सिन्दाको आमराङदेखि चिचिला गाउँपालिका– ३ दिदिङ पुखुवाको पावरहाउसमा निस्कने ११.८३७ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु गरिन लागेको हो ।  

करिब ७० प्रतिशत काम सम्पन्न भएको यो आयोजनाको ब्रेक थ्रु प्रधानमन्त्री दाहालले एक समारोहबीच गर्नेछन् । साथै प्रधानमन्त्रीले अरुण तेस्रोको ड्यामसाइट र पावारहाउसको अनुगमन समेत गर्ने कार्यक्रम रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो आयोजनाको निर्माण कार्य अबको एक वर्षमा सम्पन्न हुने लक्ष्य लिइएको छ । यो परियोजना अनुमानित लागत करिब १ खर्ब ४ अर्ब रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.