काठमाण्डौ । एशियाली विकास बैंकर्(एडीबी)ले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब रुपैयाँ अनुदान दिने भएको छ । हेडबक्स निर्माणका लागि एडिबीले २अर्ब (१९.७५ मिलियन अमेरिकी डलर) रुपैयाँ अनुदान दिने भएको हो ।
२०७८ सालको बाढी पहिरोले आयोजनाको हेडबक्समा ठुलो क्षति पुर्याएको थियो । बाढीसँगै बगेर आएका गेग्रान र ढुङ्गाहरुले हेडबक्सका सम्पूर्ण संरचना पुरेपछि झण्डै १ हजार मिटरमाथि हेडबक्स बनाउने तयारी भइरहेको छ । यस्तोमा एडीबीले २ अर्बभन्दा बढी रुपैयाँ अनुदान प्रदान गर्न लागेको हो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                        .png) 
                                        .jpg) 
                                        .png) 
                                         
                 
                 
                 
                 
                 
                 
                