काठमाण्डौ । मदिरा उत्पादक कम्पनी हिमालयन डिस्टिलरी लिमिटेड प्रतिष्ठित राष्ट्रिय प्रतिवेदन २०२३ पुरस्कारबाट सम्मानित भएको छ। इन्स्टिच्युट अफ चाटर्ड अकाउन्टेन्ट अफ नेपाल(आइक्यान)को १० औं वार्षिक परिषदको भब्य समारोहमार्फत हिमालयन डिस्टिलरीलाई सम्मान गरिएको हो।
उत्कृष्ट सञ्चालन र पारदर्शी व्यापार अभ्यास गर्दै आएको कम्पनीलाई आफ्ना प्रयासहरुमा यस पुरस्कारबाटअझै हौसला मिलेको कम्पनीले जनाएको छ।हिमालयन डिस्टिलरी आगामी दिनमा कर्पोरेट सुशासन र वित्तिय अखण्डताको उच्चतम मापदण्ड कायम गर्न प्रतिबद्ध रहेको कम्पनीले उल्लेख गरेको छ ।
राष्ट्रिय प्रतिवेदन पुरस्कारको सर्वोत्कृष्ट गोल्ड पुरस्कारबाट सम्मानित भएको हिमालयन डिस्टिलरीले आफ्ना वितरक, कर्मचारी, ब्यवस्थापन, सेयरधनीसहित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                         
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                