सोमबार, असार २,२०८२ 07:26:29
  • सोमबार, असार २,२०८२ 07:26:29
Global IME Bank Limited

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु

Hyundai Nepal
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु
Nabil Bank Limited

काठमाण्डौ । सौर्य एयरलाइन्सको जहाजमा सवार एकै परिवारका ३ जनाको मृत्यु भएको छ । आज त्रिभुवन विमानस्थलमा भएको दुर्घटनामा  मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो ।  

मत्यु भएका तीनै जना एकै परिवारका हुन् । मृत्यु भएका मनुराज र प्रिजा श्रीमान–श्रीमती हुन् भने अधिराज उनीहरुका छोरा हुन् । प्रकाश खतिवडा सौर्य एयरलाइन्सकै कर्मचारी भए÷नभएको बारे भने केहि खुलेको छैन ।  उता सौर्य एयरलाइन्सले भने आफ्नो विवरणमा उनीहरु सबै कर्मचारी भएको उल्लेख गरेको छ । प्रकाश खतिवडाकी पत्नी प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत भएको खुलेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज काठमाण्डौबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बिहान ११ बजे उड्ने वित्तीकै विमानस्थल नजिकै दुर्घटना भएको थियो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना सवार थिए ।

दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १८ जनाको मृत्यु र एक जना घाइते भएका छन् । घाइते  भएका विमानका क्याप्टेनका केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.