शनिबार, बैशाख १३,२०८२ 03:00:27
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 03:00:27
IME remit
Global IME Bank Limited

कृषि विकास बैंकका सीईओको नाम दुरुपयोग गरी ठगी प्रयास, सतर्क रहन आग्रह

Hyundai Nepal
कृषि विकास बैंकका सीईओको नाम दुरुपयोग गरी ठगी प्रयास, सतर्क रहन आग्रह
Nabil Bank Limited

काठमाण्डौ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)गोबिन्द गुरुङको नाम, फोटा र पदको अनाधिकृत प्रयोग गरी ठगी गर्ने प्रयास भएको छ । बैंकका सीईआ गुरुङले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत यसको जानकारी दिएका हुन् ।  

उनले उज्वेकस्तानको फोन नम्बर र नक्कली इमेल प्रयोग गरी विभिन्न व्यक्तिहरुसँग पैसा मागिएको बताएका छन् ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

सीईओ गुरुङले यस्तो ठगीबाट सतर्क रहन र पैसा नपठाउन र पैसा पठाउन अनुरोध आएमा सम्बन्धित निकायमा उजुरी गर्न आग्रह गरेका छन् । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.