मंगलवार, पुष १,२०८२ 08:49:43
Bizshala
  • मंगलवार, पुष १,२०८२ 08:49:43
Bizshala
Global IME Bank Limited
Bizshala

सौराहाको ‘होटल जंगल क्राउन चार तारेमा स्तरोन्नती हुँदै, १६ करोड लगानीमा ४० कोठा थप हुँदै

Hyundai Nepal
सौराहाको ‘होटल जंगल क्राउन चार तारेमा स्तरोन्नती हुँदै, १६ करोड लगानीमा ४० कोठा थप हुँदै
Shivam Cement

काठमाण्डौ । होटल जंगल क्राउनले १६ करोड लगानी थप गरी ४० कोठाको नयाँ भवन निर्माण गगर्ने भएको छ । सौराहाको बाघमारामा रहेको होटलला स्तरोन्नति गर्ने योजनाअन्तर्गत चार तारे बनाउन लागिएको हो ।  

नयाँ बन्ने तीन तल्लाको ४० कोठे भवनको हाटलका अध्यक्ष तिलचन्द्र भट्टराई र पूर्वपर्यटन मन्त्री प्रेम आलेले संयुक्त रुपमा शिलान्यास गरेका छन् । १० वर्ष पहिलो सञ्चालनमा आएको यो होटलमा अहिले ४३ कोठा छन्। यो होटल हाल २ विघा बढी क्षेत्रफलमा फैलिएको छ ।

CG Motors
Garima Development Bank
Bizshala

होटललाई स्वीमिङ पुल, स्पा र हेल्थ क्लबको समेत सुविधा दिने गरी सरकारले तोकेको मापदण्ड पूरा गरेर चार तारेमा स्तरवृद्धि गर्न लागिएको छ । नयाँ बन्ने भवनमा फरक–फरक स्वाद र परिकारका रेष्टुरेन्ट, ५ सय बढी क्षमताको मिटिङ हल, ४ वटा स्वीट रूमसहित ३६ वटा डिलक्स कोठा हुनेछन्।

होटलको स्तरोन्नति २ वर्षभित्र सकिसक्ने लक्ष्य लिइएको छ ।  

IME remit
Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.