यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर ३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.७४ रुपैयाँ र बिक्रीदर १३५.३४ रुपैयाँ कायम भएको छ । यस्तै आज एक यूरोको खरिददर १४२.०४ रुपैयाँ र बिक्रीदर १४२.६७ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.०४ रुपैयाँ र बिक्रीदर १७०.८० रुपैयाँ कायम भएको छ ।

