ग्रीन डेभलपमेन्ट बैंकको सीईओमा बुढाथोकी पुनःनियुक्त
काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा हरि बहादुर बुढाथोकी पुनःनियुक्त भएका छन् । फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले बुढाथोकीलाई सीईओ नियुक्त गरेको हो ।
TRENDING
काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा हरि बहादुर बुढाथोकी पुनःनियुक्त भएका छन् । फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले बुढाथोकीलाई सीईओ नियुक्त गरेको हो ।
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको आगामी गभर्नर आफूले लिने योजनाका साथ नेपाली कांग्रेसले सिफारिस समितिमा आफूनिकटका २ व्यक्तिलाई सदस्य बनाएर पठाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित गभर्नर सिफारिस समितिको २ सदस्यमा कांग्रेसले डा. विश्व पौडेल र पूर्व गभर्नर विजयनाथ भट्टराईलाई सदस्य बनाएको हो । तीन सदस्यीय सिफारिस समितिमा आफ्नो पल्ला भारि बनाएर...
काठमाण्डौ । फागुन महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकले ब्याजदर स्थिर राखेका छन् । फागुन महिनाका लागि कुन बैंकको ब्याजदर कति ?एनआईशी एशिया बैंक एनआईसी एशिया बैंकले चैत महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.६० प्रतिशत र...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेप र संस्थागत दुवैको ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि १ वर्ष मुनिका लागि ४ प्रतिशत,१ वर्षदेखि २ वर्षसम्मका...
काठमाण्डौ । एनआईसी एशिया बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.६० प्रतिशत कायम गरेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिना अवधिका...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ब्याजदर घटाएको छ भने संस्थागततर्फको बढाएको छ । चैत महिनाका लागि बैंकका ग्राहकहरुले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.८१ प्रतिशत ब्याजदर पाउने छन् । चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ बैंकका ग्राहकले ३ महिनादेखि ६ महिना तलका...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले चैत १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगत र संस्थागत दुवैको ब्याजदर स्थिर राखेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.१०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले व्यक्तिगत मुद्दतीतर्फ ६ महिनादेखि १२ महिना अवधिका लागि ५.१०० प्रतिशत,१२ महिनादेखि ५ वर्ष...
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले चैत महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदर स्थिर राखेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.५० प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । फागुन महिनाका लागि पनि बैंकको व्यक्तिगत र संस्थागत मुद्दती...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत उक्त रकम झिक्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.२५ र बिक्रीदर १३९.८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३९.४४ र बिक्रीदर १४०.०४ रुपैयाँ कायम थियो ।
काठमाण्डौ । विकास बैंकहरुले ३ अर्ब भन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ७ महिनासम्ममा नेप्सेमा सूचीकृत १५ विकास बैंकले ३ अर्ब १७ करोड ८५ लाख रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा २७.४१ प्रतिशत बढी हो । गत आवको ७ महिनासम्ममा विकास बैंकहरुले २ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका थिए ।
काठमाण्डौ । ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षित बनाउन सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिज लिमिटेडबीच सम्झौता भएको छ । यस पहलले सम्पत्ति शुद्धिकरण निवारण(एएमएल) प्रविधिको सुदृढिकरण गरी नेपाल राष्ट्र बैंकका नियामकीय आवश्यकताअनुरूप वित्तीय अपराधको जोखिमलाई न्यूनीकरण गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत फागुन महिनामा सातै प्रदेशहरुको विभिन्न स्थानका जनसमुदायमाझ वृहत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कृषक,उद्यमी,महिला तथा युवालाई लक्षित गरी आयोजना गरिएको थियो । यस कार्यक्रमअन्तर्गत व्यवसायिक योजनाको तयारी,बजारिकरणको सम्भवना,बजार व्यवस्थापनका रणनीति,व्यक्तिगत...
काठमाण्डौ । देशको बैंक तथा वित्तीय संस्थाको नियामक तथा समग्र मौद्रिक नीतिमाथि नियन्त्रण गर्ने नेपाल राष्ट्र बैंक सूचना अपडेटको मामिलामा कमजोर देखिएको छ । राष्ट्र बैंकले आफ्नो आधिकारीक वेबसाइटमार्फत विभिन्न सूचनाहरु दिने गर्छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुको मुख्य सूचकहरु अपेडट गर्ने गर्छ । केन्द्रीय बैंकको बेवसाइटमा कुल निक्षेप, वाणिज्य बैंकको कुल...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङका लागि आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । केन्द्रीय बैंकले वित्तीय साक्षरतासम्बन्धी एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । डिजिटल बैंकिङ कारोबारको लागि सार्वजनिक, निःशुल्क वा अन्य कुनै पनि ग्लकभअगचभम नेटवर्क प्रयोग गर्दा बैंकिङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुने राष्ट्र बैंकले जनाएको छ । यस्ता...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत विद्युतीय सवारीका लागि कर्जा सम्बन्धी व्यवस्थामा ऋण मूल्यको अनुपात फेरबदल गरेको छ । जसमा केन्द्रीय बैंकले नेपालको इ–मोबिलिटी प्रवर्द्धन, हरित उर्जा उपयोग र आर्थिक विकासमा नै असर पार्नेगरी इभी गाडीका लागि ‘लोन टु भ्यालु’ ८० प्रतिशतबाट घटाएर ६० प्रतिशत पुर्याउने निर्णय गरेको छ । राष्ट्र बैंकले...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.४४ र बिक्रीदर १४०.०४ रुपैयाँ रहेको छ । अघिल्लो दिन एक डलरको खरिददर १३८.७० रुपैयाँ र बिक्रीदर १३९.३० रुपैयाँ कायम थियो ।
काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको पाँचौं समूहका लागि आवेदन खुला गरेको छ । सामाजिक उद्यमशीलताको प्रवद्र्धन गर्ने लक्ष्यका साथ सुरु गरेको यस कार्यक्रममा उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान पु¥याउने सोच भएका व्यक्तिहरु सहभागी हुन सक्नेछन् । इच्छुक व्यक्तिहरुले आगामी चैत २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।...
काठमाण्डौ । चालु आवको सात महिनासम्म कुल विदेशी विनिमय सञ्चिति २३ खर्ब ६९ अर्ब पुगेको छ । यो रकम असार मसान्तको तुलनामा १६.१ प्रतिशतले धेरै हो । २०८१ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ माघ मसान्तमा ११.७ प्रतिशतले वृद्धि भई १७ अर्ब ५ करोड पुगेको छ ।
काठमाण्डौ । शोधानान्तर स्थिति पौने ३ खर्ब रुपैयाँ बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ७ महिनासम्ममा शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको हो । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४.४७ प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा रहेको थियो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.