मंगलवार, पुष १,२०८२ 12:16:01
Bizshala
  • मंगलवार, पुष १,२०८२ 12:16:01
प्रभु बैंकको मोबाइल बैंकिङ सेवा ६ घण्टाका लागि अवरुद्ध हुने
BANKING

प्रभु बैंकको मोबाइल बैंकिङ सेवा ६ घण्टाका लागि अवरुद्ध हुने

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको मोबाइल बैंकिङ सेवा ६ घण्टाका लागि अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको मोबाइल बैंकिङ सिर्भसको मर्मत सम्भारका लागि यहि फागुन २९ गते मंगलबारका दिन बैंकको मोबाइल बैंकिङ सेवा अवरुद्ध हुने जनाएको हो ।  

आज सानिमा बैंक र महालक्ष्मी विकास बैंकका यी शाखा कार्यालयहरु खुला रहने
BANKING

आज सानिमा बैंक र महालक्ष्मी विकास बैंकका यी शाखा कार्यालयहरु खुला रहने

काठमाण्डौ । सानिमा बैंक र महालक्ष्मी विकास बैंक बैंकका शाखा कार्यालयहरु आज सार्वजनिक बिदाको दिन पनि खुला रहने भएका छन् । यी दुवै बैंकले छुट्टा छुट्टै सूचना जारी गर्दै ग्याल्पो लोसारको दिन बैंकका शाखा कार्यालयहरु खुला रहने बारे जानकारी दिएका हुन् ।

गरिमा विकास बैंकद्वारा ब्लु डायमण्ड सोसाईटीमा वित्तीय जागरण कार्यक्रम सम्पन्न
BANKING

गरिमा विकास बैंकद्वारा ब्लु डायमण्ड सोसाईटीमा वित्तीय जागरण कार्यक्रम सम्पन्न

काठमाण्डौ । गरिमा विकास बैंकद्वारा ब्लुडायमण्ड सोसाईटीका ‘एलजीबीटी’ समूहलाई वित्तीय जागरण कार्यक्रम आयोजना गरेको छ ।बैंकको चावहिल शाखाद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित सहभागीहरू लाई उत्प्रेरणा दिंदै व्यक्तिगत वित्तीय व्यवस्थापन,डिजिटल फ्रडबारे सचेतना,विभिन्न प्रकारका बचत,कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरुको विषयमा वित्तीय शिक्षा...

महालक्ष्मी विकास बैंकको २०८१ सालको भित्तेपात्रो प्रकाशन
BANKING

महालक्ष्मी विकास बैंकको २०८१ सालको भित्तेपात्रो प्रकाशन

महालक्ष्मी विकास बैंक लिमिटेडले २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ । बैंकले आज उक्त क्यालेन्डर आफ्नो आधिकारिक वेवसाइट मार्फत प्रकाशन गरेको हो ।

बैंकिङ समूहमा उलटफेर: लिडर पछाडि परे, पछि परेका बने 'लिडर'
BANKING

बैंकिङ समूहमा उलटफेर: लिडर पछाडि परे, पछि परेका बने 'लिडर'

काठमाण्डौ । समय सबैका लागि सधैं एकनाशको हुँदैन । सेयर बजारका कम्पनीहरुको दोश्रो बजार मूल्य घटबढको डेटालाई हेर्ने हो भने यो भनाई अझ सार्थक हुन्छ ।  कम्पनीहरुको वित्तीय प्रदर्शन, घटबढ भइरहने लाभांश क्षमता, ती कम्पनीका सेयरप्रति लगानीकर्ताको दृष्टिकोण, अर्थतन्त्रको रफ्तार, बजारको माग तथा आपूर्ति लगायतका विषयले बजारमा सूचीकृत कम्पनीहरुको मूल्य र निश्चित समूहमा उनीहरुको...

बैंक ब्याजदरमा निरन्तर तीव्र गिरावट, सेयरबजार बढाउने इन्धन
BANKING

बैंक ब्याजदरमा निरन्तर तीव्र गिरावट, सेयरबजार बढाउने इन्धन

काठमाण्डौ । बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम रहे पनि कर्जाको मागमा देखिएको लगातारको संकुचनका कारण ब्याजदर निरन्तर घटिरहेको देखिएको छ ।  नेपाल राष्टबैंकले चालु आर्थिक वर्षको पहिलो ७ महिनाको आर्थिक तथा वित्तीय स्वास्थ्यको ताजा रिपोर्ट कार्ड प्रस्तुत गर्ने क्रममा यस्तो देखिएको हो ।  अघिल्लो आर्थिक वर्षको पहिलो ७ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा...

यस्तो छ देशको आर्थिक र वित्तीय स्वास्थ्यको ताजा 'रिपोर्ट कार्ड'
BANKING

यस्तो छ देशको आर्थिक र वित्तीय स्वास्थ्यको ताजा 'रिपोर्ट कार्ड'

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्षको ७ महिनाको देशको आर्थिक तथा वित्तीय स्वास्थ्यको ताजा रिपोर्टकार्ड सार्वजनिक गरेको छ ।  केन्द्रीय बैंकले सार्वजनिक गरेको आँकडा हेर्दा देशको आर्थिक तथा वित्तीय स्वास्थ्य क्रमिक रुपमा सुधार हुँदै गएको देखिएको छ ।  जनताको चूलोसम्म असर पार्ने उपभोक्ता मुद्रास्फिति घटेर ५ प्रतिशतमा सीमित बनेको छ...

विदेशी सञ्चिति १९.९% ले वृद्धि, १४.७ महिनाको वस्तु आयात धान्न सक्षम
BANKING

विदेशी सञ्चिति १९.९% ले वृद्धि, १४.७ महिनाको वस्तु आयात धान्न सक्षम

काठमाण्डौ । नेपालको कुल विदेशी सञ्चिती १९.९ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा विदेशी विनिमय सञ्चिति १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको छ । जुन गत असारको मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० माघ मसान्तमा १८.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ८९ करोड पुगेको छ ।

ग्लोबल आइएमई बैंकद्वारा प्राचिन कलाकृति समावेश २०८१ सालको क्यालेन्डर सार्वजनिक
BANKING

ग्लोबल आइएमई बैंकद्वारा प्राचिन कलाकृति समावेश २०८१ सालको क्यालेन्डर सार्वजनिक

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।  बैंकले राष्ट्रिय संग्रहालय छाउनी र पुरातत्व विभागसँगको सहकार्यमा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचिन कलाकृतिहरु समावेश गरी तयार गरिएको नयाँ वर्ष २०८१ को क्यालेन्डर सार्वजनिक गरेको हो ।  ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष...

भारतमा बैंक कर्मचारीको तलब १७% ले वृद्धि, सातामा दुई दिन बिदा
BANKING

भारतमा बैंक कर्मचारीको तलब १७% ले वृद्धि, सातामा दुई दिन बिदा

काठमाण्डौ । भारतका सरकारी बैंकका कर्मचारीहरुको तलब १७ प्रतिशतले वृद्धि भएको छ । इण्डियन बैंकस् एशोसियसन(आईबीए) र बैंक कर्मचारी युनियनबीच बैंक कर्मचारीको वार्षिक तलब १७ प्रतिशतले वृद्धि गर्ने सहमति भएको हो ।  यसका साथै सबै शनिबार बिदा दिने सहमति समेत बनेको मिडिया रिपोर्टमा जनाइएको छ ।  यससँगै भारतका सरकारी बैंकका कर्मचारीले सातामा दुई दिन बिदा पाउने भएका छन् । बिदा...

वाणिज्य बैंकका सीइओले भेटे अर्थमन्त्रीलाई, अवगत गराए आफ्ना समस्या
BANKING

वाणिज्य बैंकका सीइओले भेटे अर्थमन्त्रीलाई, अवगत गराए आफ्ना समस्या

काठमाण्डौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघ(एनबीए)ले नवनयिुक्त अर्थमन्त्री वर्षमान पुनलाई भेटेर बैंकिङ्ग क्षेत्रले भोगिरहेको समस्याको विषयमा अवगत गराएको छ । एनबीएका अध्यक्ष सुनिल केसीको नेतृत्वमा अर्थमन्त्रीलाई बधाई ज्ञापन गर्न पुगेको टोलीले आफूहरुले भोगिरहेको समस्या समेत अवगत गराएको हो । 

९.७१% ब्याजदरमै नेपाल बैंकबाट पाइन्छ सेयर कर्जा, ब्राण्डिङ नहुँदा लगानीकर्ता बेखबर
BANKING

९.७१% ब्याजदरमै नेपाल बैंकबाट पाइन्छ सेयर कर्जा, ब्राण्डिङ नहुँदा लगानीकर्ता बेखबर

काठमाण्डौं । नेपालको पहिलो बैंक, नेपाल बैंकले आकर्षक ब्याजदरमा सेयर धितो कर्जा उपलब्ध गराइरहेको भए पनि लगानीकर्ताको आकर्षण भने अत्यन्त न्यून देखिएको छ ।  बैंकले आकर्षक ब्याजदरमा सेयर लगानीकर्ताका लागि कागजात पुगेको २ कार्यदिनमै सेयर कर्जा दिने बताए पनि लगानीकर्ताको आकर्षण भने देखिन्न ।  बैंकले सेयरधितो कर्जाको ब्राण्डिङ पनि खासै गर्न सकेको छैन । जसका कारण सेयर कर्जा...

सानिमा बैंकको चाडपर्व विशेष योजना, ५०% छुट पाइने
BANKING

सानिमा बैंकको चाडपर्व विशेष योजना, ५०% छुट पाइने

काठमाण्डौ । सानिमा बैंकले आफूले इच्छाएको फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याएसँगै चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।  छुटका लागि ग्राहकहरुले महाशिवरात्रि,ग्याल्पो लोसार,होली,घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोको प्रयोग गर्नुपर्नेछ । यो योजना फागुन २५...

कामना सेवा विकास बैंकद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक
BANKING

कामना सेवा विकास बैंकद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक

काठमाण्डौ । कामना सेवा विकास बैंकले वि.स २०८१ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।  आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्वेश्यले बैंकको आफ्नो क्यालेन्डरमा विभिन्न तालहरुलाई समावेश गर्दै २०८१ को क्यालेन्डर तयार गरेको हो । 

सयौं शाखासहित १ सय अर्ब डलरभन्दा बढी सम्पत्ति भएको बैंकको सेयरमूल्य कौडीको भाउमा
BANKING

सयौं शाखासहित १ सय अर्ब डलरभन्दा बढी सम्पत्ति भएको बैंकको सेयरमूल्य कौडीको भाउमा

काठमाण्डौ । अमेरिकाको बैंकिङ संकट पुनः गहिरिने देखिएको छ । एकातिर कृत्रिमा बौद्धिकता९एआई० कम्पनीका सेयरमूल्यमा उछाल आईरहदा अर्कोतर्फ बैंकहरुको सेयरमूल्यमा भने व्यापक गिरावट आईरहेको छ ।  गत वर्ष सिग्नेचर बैंकलाई खरिद गरेको न्यूयोर्क कम्युनिटी बैंक९एनवाईसीबी०को अवस्था दिनानु दिन खस्कदै गएको छ । सोमबार बैंकको सेयरमूल्य २३ प्रतिशतभन्दा बढीले घटेको छ । यससँगै बैंकको...

खातावालाहरुलाई स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आह्वान
BANKING

खातावालाहरुलाई स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आह्वान

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले खातावालाहलाई खातामा उल्लेखित स्थायी लेखा नम्बर(प्यान)अद्यावधिक गर्न आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका ग्राहकहरुको खाताबाट गरिएको करकट्टीको विवरण स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गुर्नपर्ने भएकाले सम्पूर्ण ग्राहकहरुलाई प्यान नम्बर अद्यावधिक गर्न आह्वान गरेको हो ।  

मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत गर्न सकिने कारोबार रकमको सीमा कति ?
BANKING

मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत गर्न सकिने कारोबार रकमको सीमा कति ?

काठमाण्डौ । प्रविधिको विकाससँगै अनलाइनमार्फत हुने कारोबार समेत वृद्धि भईरहेको छ । कारोना महामारीपछि नेपालमा पनि अनलाइनमार्फत हुने कारोबार वृद्धि भईरहेको छ । मानिसहरु नगदको साटो अनलाइन,मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङमार्फत कारोबार गर्नतर्फ अग्रसर भईरहेका छन् ।  तर मानिसहरुले आफुले चाहेजति वा अधिक मात्रामा भने यस्तो कारोबार गर्न पाउँदैनन् । नेपाल राष्ट्र बैंकले...

दमक शाखाबाट एक्सेल डेभलपमेन्ट बैंकद्वारा लकर सेवाको सुरुवात
BANKING

दमक शाखाबाट एक्सेल डेभलपमेन्ट बैंकद्वारा लकर सेवाको सुरुवात

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले ग्राहकहरुलाई दिईरहेको बैकिङ सेवालाई थप प्रभावकारी बनाउन दमक शाखाबाट सेफ डिपोजिट लकर सेवाको सुरुवात गरेको छ । शुक्रवार आयोजित सो सेवाको शुभारम्भ दमकका उद्योगी एवं व्यावसायी बलराम पराजुलीबाट भएको बैंकले जनाएको छ ।

अमेरिकी बैंकिङ संकटः एनवाईसीबी बैंक नाजुक अवस्थामा, सेयरमूल्यमा ६०% को डरलाग्दो गिरावट
BANKING

अमेरिकी बैंकिङ संकटः एनवाईसीबी बैंक नाजुक अवस्थामा, सेयरमूल्यमा ६०% को डरलाग्दो गिरावट

काठमाण्डौ । संकटनोन्मुख अवस्थामा रहेको अमेरिकी बैंकिङ क्षेत्रको समस्या थप गहिरिने देखिएको छ । गत वर्ष अमेरिकी बैंकिङ क्षेत्रको संकट सिलिकन भ्याली बैंक,सिग्नेचर बैंक र फस्र्ट रिपब्लिक बैंकको सेयरमूल्यमार्फत प्रतिबिम्बीत भएको थियो ।  अब अमेरिकाको न्यूयोर्क कम्युनिटी ब्यानकर्प(एनवाईसीबी)ले पनि यहि हविगत व्यहोर्ने आँकलन गर्न थालिएको छ । केहि सातादेखि बैंकको सेयरमूल्यमा...

सिटिजन्स बैंकको ९.९९% घर कर्जा योजना सार्वजनिक
BANKING

सिटिजन्स बैंकको ९.९९% घर कर्जा योजना सार्वजनिक

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सपनाको घरलाई दिनुहोस आकार, सिटिजन्स घर कर्जाले पार्ने छ सपना साकार’भन्ने नाराका साथ ७ वर्षको लागी स्थिर रहने गरि ९.९९% मा घर कर्जा योजना सार्वजनिक गरको छ ।  यो योजनामा ७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दर भन्दा १५ बढी को प्रिमियम दर लागु हुने बैंकले जनाएको छ । कर्जा रकमको ०.५०५ व्यवस्थापन शुल्क लाग्ने बैंकले उल्लेख...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.