गरिब देशहरूमा एचआईभी र मलेरियाको औषधिको आपूर्ति रोक्न ट्रम्पको आदेश, २३ देशका ६५ लाख संक्रमितको जीवन जोखिममा
लण्डन । ट्रम्प प्रशासनले एचआईभी, मलेरिया र क्षयरोगजस्ता घातक रोगहरूको जीवनरक्षक औषधि तथा नवजात शिशुहरूको लागि आवश्यक स्वास्थ्य सामग्रीको आपूर्ति रोक्ने निर्णय गरेको छ। यो कदमले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी(यूएसएड)द्वारा विश्वभर सहयोग प्राप्त गर्ने देशहरूलाई प्रभावित बनाएको छ। मंगलबार, यूएसएडसँग सहकार्य गर्ने ठूला परामर्शदाता कम्पनीहरू र साझेदारहरूले...