बिहीबार, असार ४,२०८३ 02:22:41
Bizshala
  • बिहीबार, असार ४,२०८३ 02:22:41
सरकारको नयाँ निर्णय : यात्रुका लागि भन्सार छुट ५०० रुपैयाँसम्म
NEWS

सरकारको नयाँ निर्णय : यात्रुका लागि भन्सार छुट ५०० रुपैयाँसम्म

काठमाण्डौँ । सरकारले स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने वा बाहिरिने यात्रुका लागि लागू हुने भन्सार छुट सीमा वृद्धि गरेको छ।  अब यात्रुले साथमा ल्याउने वा लैजाने व्यक्तिगत सामानको अधिकतम मूल्य सीमा १०० रुपैयाँबाट बढाएर ५०० रुपैयाँ कायम गरिएको छ।

रवि लामिछानेसँगको भेटमा मोदीले भने ‘नेपाल सधैँ प्राथमिकतामा’
ECONOMY& POLITICS

रवि लामिछानेसँगको भेटमा मोदीले भने ‘नेपाल सधैँ प्राथमिकतामा’

काठमाण्डौ । राष्ट्रिय जनता पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भारत भ्रमणमा रहेका लामिछानेले बुधबार दिउँसो मोदीसँग भारतको प्रधानमन्त्रीको कार्यालयमा भेटवार्ता गरेका हुन् ।यसबारे नरेन्द्र मोदीले एक्समार्फ जानरी दिएका हुन् । मोदीले एक्समा लेखेका छन्, ‘भेटबारे जानकारी दिँदै मोदीले भनेका छन्,ुनेपालको...

सरकारलाई ओलीको चुनौती : बयान पनि दिन्नं, विवरण पनि दिन्नं
NEWS

सरकारलाई ओलीको चुनौती : बयान पनि दिन्नं, विवरण पनि दिन्नं

काठमाण्डौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारले शुरु गरेको सम्पत्ति छानबिन प्रक्रियाप्रति कडा आपत्ति जनाउँदै यसलाई राजनीतिक प्रतिशोधको हिस्सा भएको आरोप लगाएका छन्।  बुधबार काठमाडौँमा आयोजित पार्टी कार्यक्रममा बोल्दै उनले आयोग गठनको उद्देश्य आफू र अन्य पुराना नेताहरूलाई लक्षित गर्नु रहेको दाबी गरे।

अरु राम्रै भएपनि  बिजुलीमा बढाएको कर ठीक छैन
PUBLIC EXPECTATION

अरु राम्रै भएपनि बिजुलीमा बढाएको कर ठीक छैन

जनमत

नागढुंगा सुरुङमार्गलाई जापानबाट थप ५.७ अर्ब येन ऋण सहयोग, परियोजनाको लागत व्यवस्थापन सहज हुने अपेक्षा
NEWS

नागढुंगा सुरुङमार्गलाई जापानबाट थप ५.७ अर्ब येन ऋण सहयोग, परियोजनाको लागत व्यवस्थापन सहज हुने अपेक्षा

काठमाण्डौँ । नागढुंगा सुरुङमार्ग निर्माण परियोजनाका लागि जापान सरकारले नेपाललाई थप वित्तीय सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।  बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ५.७ अर्ब येन (करिब ५ अर्ब ५० करोड रुपैयाँ) बराबरको थप ऋण सहायता सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो।

बजेट अरुका लागि राम्रो भएपनि हामी पूर्वकर्मचारीप्रति बिभेदकारी देखियो
PUBLIC EXPECTATION

बजेट अरुका लागि राम्रो भएपनि हामी पूर्वकर्मचारीप्रति बिभेदकारी देखियो

जनमत

दिल्लीको लेमन ग्रिन रेस्टुरेन्टमा आगलागी, २१ जनाको मृत्यु
NEWS

दिल्लीको लेमन ग्रिन रेस्टुरेन्टमा आगलागी, २१ जनाको मृत्यु

काठमाण्डौं । भारतको दिल्लीस्थित मालवीय नगरमा रहेको लेमन ग्रिन रेस्टुरेन्टमा बुधबार बिहान भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ।  घटनामा ठूलो मानवीय क्षति भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ। 

ई–कमर्श तालिम सम्पन्न
NEWS

ई–कमर्श तालिम सम्पन्न

काठमाण्डौ । उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको आयोजना एवं भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा सञ्चालित दुईदिने ई–कमर्श तालिम मंगलबार सम्पन्न भएको छ । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले आजको प्रविधिको युगमा उद्यमी व्यवसायीहरु प्रविधि प्रयोगमा अभ्यस्त हुन आवश्यक रहेको बताए ।बदलिँदो समयअनुसार उद्यम व्यवसायमा पनि...

औद्योगिक प्रवर्द्धनमुखी बजेटले अर्थतन्त्रलाई नयाँ दिशा दिन्छः नेपाल उद्योग परिसंघ
NEWS

औद्योगिक प्रवर्द्धनमुखी बजेटले अर्थतन्त्रलाई नयाँ दिशा दिन्छः नेपाल उद्योग परिसंघ

काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३÷८४ को बजेटलाई औद्योगिक विकास, लगानी प्रवर्द्धन तथा आर्थिक सुधार केन्द्रित भएको भन्दै सकारात्मक प्रतिक्रिया जनाएको छ। परिसंघले बजेटको प्रभावकारी कार्यान्वयन भए मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा प्रदान गर्न सक्ने विश्वास व्यक्त गरेको छ।परिसंघका अनुसार उत्पादनमूलक उद्योगका लागि तयारी...

बजेट सकारात्मक ढंगले आएको छ । कार्यान्वयन गरेर जानुपर्छ
PUBLIC EXPECTATION

बजेट सकारात्मक ढंगले आएको छ । कार्यान्वयन गरेर जानुपर्छ

जनमत

प्रधानमन्त्रीकोे सीमा अभिव्यक्तिबारे विवाद चुलिँदा राष्ट्रियसभा फेरि अवरुद्ध
NEWS

प्रधानमन्त्रीकोे सीमा अभिव्यक्तिबारे विवाद चुलिँदा राष्ट्रियसभा फेरि अवरुद्ध

काठमाण्डौँ । प्रधानमन्त्री बालेन शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर राष्ट्रियसभामा जारी राजनीतिक विवाद आज पनि कायम रहँदा बैठक अवरुद्ध भएको छ।  बैठक शुरु हुनासाथ विपक्षी दलका सांसदहरूले आशनबाट उठेर नाराबाजी गरेपछि कार्यवाही अघि बढ्न सकेन।

मन्त्रालय घटाउने तयारीसँगै लुम्बिनी सरकारमा व्यापक फेरबदल, एमालेका चार मन्त्रीले राजीनामा दिने
NEWS

मन्त्रालय घटाउने तयारीसँगै लुम्बिनी सरकारमा व्यापक फेरबदल, एमालेका चार मन्त्रीले राजीनामा दिने

काठमाण्डौं । लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट प्रतिनिधित्व गरेका चार मन्त्री परिवर्तन हुने भएका छन्।  मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि एमाले कोटाबाट सरकारमा रहेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका हुन्।

रुसको भीषण हवाई आक्रमणमा युक्रेनमा २२ जनाको मृत्यु
NEWS

रुसको भीषण हवाई आक्रमणमा युक्रेनमा २२ जनाको मृत्यु

काठमाण्डौं । रुसले युक्रेनविरुद्ध हालसम्मकै तीव्रमध्ये एक हवाई आक्रमण सञ्चालन गर्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने १३८ जना घाइते भएका छन्।रातभर जारी आक्रमणमा सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रयोग गरिएपछि राजधानी किएभसहित देशका विभिन्न सहरमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ।

राष्ट्रियसभा बैठक बस्दै, आर्थिक वर्ष ०८३/८४ को बजेटमाथि छलफल हुने
NEWS

राष्ट्रियसभा बैठक बस्दै, आर्थिक वर्ष ०८३/८४ को बजेटमाथि छलफल हुने

काठमाण्डौं । सङ्घीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ।  मध्यान्ह १२्:१५ बजेका लागि बोलाइएको बैठकमा आगामी आर्थिक वर्ष ०८३/८४ को बजेटमाथि प्रारम्भिक छलफल शुरु हुने भएको छ।

महानगर यातायातद्वारा थप १६ विद्युतीय बस सञ्चालनमा, चक्रपथमा थाले गुड्न
NEWS

महानगर यातायातद्वारा थप १६ विद्युतीय बस सञ्चालनमा, चक्रपथमा थाले गुड्न

काठमाण्डौं । महानगर यातायात प्रा.लि.ले काठमाडौंको चक्रपथ क्षेत्रमा सेवा विस्तार गर्दै थप १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ।  बुधबारदेखि सञ्चालनमा आएका यी बसहरू ३३ सिट क्षमताका छन् भने उभिएर यात्रा गर्ने यात्रुसहित करिब ७० जनासम्मले एकैपटक यात्रा गर्न सक्नेछन्।

राष्ट्रिय सभाको बैठक बस्दै
NEWS

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाण्डौ । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज मध्यान्ह १२ बजेर १५ मिनेटमा बजे बस्ने भएको छ। बैठकमा विभिन्न विधेयक तथा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि महत्वपूर्ण छलफल हुने कार्यसूची रहेको छ।बैठकको प्रारम्भमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सभामा जानकारी गराउनेछन् ।

अन्नपूर्ण आरोहणको ७६ वर्ष पुरा
TOURISM

अन्नपूर्ण आरोहणको ७६ वर्ष पुरा

काठमाण्डौ । अन्नपूर्ण हिमालको पहिलो सफल आरोहण भएको ७६ वर्ष पूरा भएको छ। सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिज हर्जोग र लुई लचेनलको सहितको टोलीले अन्नपूर्णको शिखरमा पहिलो पटक मानव पाइला राख्दै नयाँ अध्याय लेखेका थिए।

देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा बादल, तराईमा तातो दिन रहने पूर्वानुमान
NEWS

देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा बादल, तराईमा तातो दिन रहने पूर्वानुमान

काठमाण्डौँ । बुधबार देशभर मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई क्षेत्रका धेरै स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ।   

बागमती प्रदेशको नीति कार्यक्रम स्वीकृत, अब बजेट निर्माणमा सरकार केन्द्रित
BUDGET

बागमती प्रदेशको नीति कार्यक्रम स्वीकृत, अब बजेट निर्माणमा सरकार केन्द्रित

काठमाण्डौं । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट बहुमतका आधारमा पारित भएको छ।  प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले जेठ १२ गते प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि दुई दिनसम्म भएको व्यापक छलफल, समर्थन, आलोचना र संशोधन प्रस्तावमाथिको निर्णयपछि प्रदेशसभाले कार्यक्रमलाई अनुमोदन गरेको हो।

गण्डकीको नीति कार्यक्रममा खेलकुदका पुरानै कार्यक्रमलाई निरन्तरता, खेल पूर्वाधार र खेलाडी प्रोत्साहन प्राथमिकतामा
BUDGET

गण्डकीको नीति कार्यक्रममा खेलकुदका पुरानै कार्यक्रमलाई निरन्तरता, खेल पूर्वाधार र खेलाडी प्रोत्साहन प्राथमिकतामा

काठमाण्डौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा खेलकुद क्षेत्रका पुराना कार्यक्रमलाई निरन्तरता दिएको छ।  प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गरेको नीति कार्यक्रममा खेलाडी प्रोत्साहन, खेल पूर्वाधार विकास, प्रतीभा पहिचान र प्रतियोगिता सञ्चालनलाई प्राथमिकतामा राखिएको छ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.