बिहीबार, असार ४,२०८३ 07:09:15
Bizshala
  • बिहीबार, असार ४,२०८३ 07:09:15
नेपालबाट दैनिक ४०० मेगावाट बिजुली भारत निर्यात
ECONOMY& POLITICS

नेपालबाट दैनिक ४०० मेगावाट बिजुली भारत निर्यात

आज काठमाण्डौ उपत्यकामा अपराह्न मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने
NEWS

आज काठमाण्डौ उपत्यकामा अपराह्न मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने

काठमाण्डौ । आज काठमाण्डौ उपत्यकामा अपराह्न मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले आज यस्तो पूर्वानुमान गरेको हो ।  विभागका अनुसार आज काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने छ ।  विभागका अनुसार हाल देशको स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय...

नेप्सलाई प्राप्ति गरेको एनसीएचएलको एकीकृत कारोबार जेठ २१ देखि, भुक्तानी सेवा अवरुद्ध नहुने
NEWS

नेप्सलाई प्राप्ति गरेको एनसीएचएलको एकीकृत कारोबार जेठ २१ देखि, भुक्तानी सेवा अवरुद्ध नहुने

काठमाण्डौ । नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स) लाई प्राप्ति गरेको नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल)को एकीकृत कारोबार जेठ २१ गतेदेखि सञ्चालन हुने भएको छ ।  प्राप्तिको प्रस्ताव सम्बन्धित नियमनकारी निकायहरुबाट स्वीकृती भएसँगै कम्पनीको एकीकृत कारोबार सुरु हुन लागेको हो । दुवै कम्पनीबीच गत चैत २२ गते सम्पन्न भएको अन्तिम सम्झौता दुवै संस्थाको वैशाख...

गेडागुडी आयातमा लगाइएको १०% अग्रिम आयकर खारेज गर्न तेल दाल चामल उद्योग संघको आग्रह
ECONOMY& POLITICS

गेडागुडी आयातमा लगाइएको १०% अग्रिम आयकर खारेज गर्न तेल दाल चामल उद्योग संघको आग्रह

काठमाण्डौ । नेपाल तेल दाल चामल उद्योग संघले सरकारले आगामी आवका लागि प्रस्तुत बजेटका समग्र पक्ष स्वागतयोग्य देखिएपनी दाल उद्योगको कच्चा पदार्थ (दाल गेडागुडी) आयातमा अत्याधिक १० प्रतिशत अग्रिम आयकर लागेको प्रति यस संघको ध्यानाकर्षण भएको जनाएको छ ।  १० प्रतिशत अग्रिम आयकर थेग्न नसक्ने हुंदा उद्योग बन्द हुने निश्चित भएकाले अग्रिम आयकर खारेजि गर्न संघले आग्रह समेत गरेको छ ।...

बजेट सन्तुलित तर विद्यमान अर्थतन्त्रलाई चलायमान बनाउन खोजेको देखिएनः सीएनआई
ECONOMY& POLITICS

बजेट सन्तुलित तर विद्यमान अर्थतन्त्रलाई चलायमान बनाउन खोजेको देखिएनः सीएनआई

काठमाण्डौ । नेपाल उद्योग परिसंघले अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷८२ को बजेट सन्तुलित खालको देखिएको जनाएको छ । परिसंघले प्रेस विज्ञप्ती जारी गर्दै बजेटमा नेपाल उद्योग परिसंघले दिएको कतिपय सुझावहरु बजेटमा समेटिएको तर विद्यमान चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने अवस्था भने नदेखिएको जनाएको हो ।  परिसंघले...

कसैको मुख हेरेर करका दर हेरफेर गरिएको छैनः अर्थमन्त्री
ECONOMY& POLITICS

कसैको मुख हेरेर करका दर हेरफेर गरिएको छैनः अर्थमन्त्री

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई दबावमा राखेर मुलुकको आर्थिक विकास हुँदैन भन्नेमा सरकार स्पष्ट गरेको बताएका छन् ।  करका दर हेरफेर भएको विषयमा ध्यानाकर्षण गराउन गएको फलामे छड उत्पादक संघका  पदाधिकारीसँग बिहीबार मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले सरकारले बजेटमार्फत निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिएको बताएका हुन् ।  संघका...

तथ्यमा आधारित भएर बजेट बनाउँदा सबैले स्वीकार गरेः अर्थमन्त्री पुन
ECONOMY& POLITICS

तथ्यमा आधारित भएर बजेट बनाउँदा सबैले स्वीकार गरेः अर्थमन्त्री पुन

काठमाण्डौ । अर्थमन्त्री बर्षमान पुन ‘अनन्त’ ले तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकाश क्षेत्र र सरोकारवालाले यसलाई स्वीकार गरेको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बिहीबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमाथिको छलफल कार्यक्रममा उनले सरोकारवाला सबैले बजेट सन्तुलित आएको भन्दा आफु सरपराइज भएको बताए । यस्तै उनले बजेटले उत्पादन तथा...

बढ्न थाल्यो काठमाण्डौ उपत्यकाको तापक्रम, आज ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान
NEWS

बढ्न थाल्यो काठमाण्डौ उपत्यकाको तापक्रम, आज ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान

काठमाण्डौ । आज काठमाण्डौ उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएको छ ।  मौसम विज्ञान विभागले आज काठमाण्डौ उपत्यकाको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच पूर्वानुमान गरेको हो ।  काठमाण्डौ उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढ्न थालेको छ । गत मङ्गलबार २८.५ डिग्री सेल्सियस तापक्रम मापन भएको काठमाण्डौ उपत्यकाको तापक्रम बुधबार बढेर ३३.३ डिग्री...

निजी क्षेत्रको मनोबल उच्च बनाउँदै देश विकासमासँगै अघि बढ्छौंः अर्थमन्त्री पुन
ECONOMY& POLITICS

निजी क्षेत्रको मनोबल उच्च बनाउँदै देश विकासमासँगै अघि बढ्छौंः अर्थमन्त्री पुन

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई साथमा लिएर देशको विकासमा अघि बढ्ने बताएका छन् । बुधबार आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।  ‘हामी निजी क्षेत्रलाई संँगै लिएर विकासको यात्रामा अघि बढ्ने तयारीमा छौं, विश्वका अन्य देशको अनुभवले पनि यस्तै देखाउँछ,’ उनले भने,‘निजी क्षेत्रको...

सहकारी पीडितलाई ५ लाख रुपैयाँसम्म बचत फिर्ता गराउने अर्थमन्त्रीको प्रतिबद्धता
ECONOMY& POLITICS

सहकारी पीडितलाई ५ लाख रुपैयाँसम्म बचत फिर्ता गराउने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले समस्यामा परेका सहकारीका बचतकर्तालाई ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने प्रतिबद्धता जाहेर गरेका छन् ।बुधबार आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पुनले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् । ‘सहकारी समस्यामा सञ्चालक वा एकाघरका परिवार सदस्यबाट राखिएका सम्पत्ति धितो वा कम्तीमा ५ लाख...

बजेटबारे चेम्बरको धारणाः यथार्थपरक र संयमित आएपनि कार्यान्वयन चुनौतीपूर्ण
ECONOMY& POLITICS

बजेटबारे चेम्बरको धारणाः यथार्थपरक र संयमित आएपनि कार्यान्वयन चुनौतीपूर्ण

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०८१/८२ को बजेटबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । चेम्बरले बजेट यथार्थपरक र संयमित आएपनि कार्यान्वयन चुनौतीपूर्ण हुने देखिएको जनाएको छ । यस्तो छ बजेटप्रति चेम्बरको बुँदागत धारणाः  १. आगामी आर्थिक वर्षको बजेट यथार्थपरक र संयमित आएपनि कार्यान्वयन चुनौतीपुर्ण देखिन्छ ।२. आगामी आर्थिक वर्षलाई आर्थिक मन्दीबाट निस्किएर...

पोल्ट्रीमा साझेदारी गर्न निम्बस र केबी एग्रोबीच सम्झौता,उद्योगीका साथै कुखुरापालक किसान र उपभोक्ता लाभान्वित हुने
ECONOMY& POLITICS

पोल्ट्रीमा साझेदारी गर्न निम्बस र केबी एग्रोबीच सम्झौता,उद्योगीका साथै कुखुरापालक किसान र उपभोक्ता लाभान्वित हुने

काठमाण्डौ । धादिङको धुनिबेसीमा रहेको पोल्ट्री प्रोसेसिङ उद्योग सञ्चालन र पोल्ट्री उत्पादनको बिक्री वितरणमा संलग्न केबी एग्रो एन्ड रिसर्च कम्पनी र शक्ति ब्रान्डमा पेलेट फिड समेत उत्पादन गर्दै आएको निम्बस ग्रुपले कुखुराजन्य वस्तुको बजार व्यवस्थापनमा साझेदारी गर्ने भएका छन् । सोको लागि मंगलबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरिया र...

ब्रिटिस काउन्सिलद्वारा नेपालसहित १० देशका लागि ‘कल्चरल प्रोटेक्सन फन्ड’को घोषणा
ECONOMY& POLITICS

ब्रिटिस काउन्सिलद्वारा नेपालसहित १० देशका लागि ‘कल्चरल प्रोटेक्सन फन्ड’को घोषणा

काठमाण्डौ । जलवायु परिवर्तनको जोखिममा परेको ३६ लाख वर्ष पुरानो मानव पदचिन्ह भेटिएको स्थल ब्रिटिस काउन्सिल कल्चरल प्रोटेक्सन फन्डद्वारा सहयोग प्राप्त २२ नयाँ परियोजनाहरूमध्ये एक हो ।कल्चरल प्रोटेक्सन फन्डले आज १० देशहरूमा २० लाख पाउण्ड भन्दा बढी कोषको २२ नयाँ परियोजनाहरू घोषणा गर्दैछ । परियोजनाहरूले द्वन्द्व वा जलवायु परिवर्तनको प्रभावबाट जोखिममा रहेको सांस्कृतिक...

हिमालयन लघुवित्तद्वारा व्यवस्थापकीय नेतृत्व विकास तालिम सम्पन्न
NEWS

हिमालयन लघुवित्तद्वारा व्यवस्थापकीय नेतृत्व विकास तालिम सम्पन्न

बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिन्छः प्रधानमन्त्री दाहाल
ECONOMY& POLITICS

बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिन्छः प्रधानमन्त्री दाहाल

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताएका छन् । आज चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।  उनले उक्त अवसरमा सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई अनुभूतिको तहसम्म...

बजेटले पर्यटन क्षेत्रमा उत्साह त ल्यायो, तर करका समस्या समाधान भएनः देशबन्धु बस्नेत
TOURISM

बजेटले पर्यटन क्षेत्रमा उत्साह त ल्यायो, तर करका समस्या समाधान भएनः देशबन्धु बस्नेत

काठमाण्डौ । । हवाई तथा पर्यटन समितिका सभापति देशबन्धु बस्नेत (अजित)ले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले पर्यटन क्षेत्रमा उत्साह ल्याएको तर करका समस्या भने समाधान नभएको बताएका छन् । बजेटले देशको पर्यटन पूर्वाधार विकासमा ठूलो फड्को मार्ने आशा देखिएको बस्नेत बताउँछन् । त्रिभुवन विमानस्थलको दोस्रो टर्मिनल निर्माण, निजगढको लगानी ढाँचा तयारी सक्ने, निजगढ...

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत १५ सय मेगावाटका ५ जलविद्युत आयोजना निर्माण गरिने
ECONOMY& POLITICS

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत १५ सय मेगावाटका ५ जलविद्युत आयोजना निर्माण गरिने

काठमाण्डौ । सरकारले जनताको जलविद्युत कार्यक्रमअन्तर्गत १ हजार ५२१ मेगावटाका ५ वटा जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट व्यक्तव्यमार्फत यस्तो बताएका हुन् ।  जसअन्तर्गत १ हजार ६३ मेगावाटको माथिल्लो अरुण, १०६ मेगावाटको जगदुल्ला, १ सय मेगावाटको तामाकोशी पाँचौं, ४२ मेगावाटको मोदी ए र २१० मेगावाटको चैनपुरसेती जलविद्युत...

सुक्खायामको माग पूर्ति गर्न २५ सय मेगावाटका ४ जलविद्युत आयोजना निर्माण गरिने
ECONOMY& POLITICS

सुक्खायामको माग पूर्ति गर्न २५ सय मेगावाटका ४ जलविद्युत आयोजना निर्माण गरिने

काठमाण्डौ । सरकारले सुक्खायामको मागलाई पूर्ति गर्न २ हजा्र ५६७ मेगावटाका ४ वटा जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट व्यक्तव्यमार्फत सुक्खा यामको मागलाई पूर्ति गर्न ४ वटा जलविद्युत आयोजना निर्माण सुरु गरिने बताएका हुन् ।  जसअन्तर्गत १२ सय मेगावाट क्षमताको बुढीगण्डकी, ६७० मेगावाट क्षमताको दुधकोशी र ४१७ मेगावाट...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.