पुस मसान्तअघि आय विवरण दाखिला गर्न आग्रह, नत्र थप ब्याज जरिवाना लाग्ने
काठमाण्डौ । आन्तरिक राजस्व विभागले करदातालाई आय विवरण पुस मसान्त अघिनै आय विवरण दाखिला गर्न आग्रह गरेको छ। विभागका अनुसार, पुस महिनाको अन्त्यतिर प्रणालीमा अत्यधिक चाप हुने भएकाले सो समयमा आय विवरण दाखिला गर्दा कठिनाइ हुनसक्छ।करदातालाई आग्रह आफ्नो आय विवरण अगावै दाखिला गरी सहयोग पुर्याउन आग्रह गरिएको छ।

