एयरबस हेलिकप्टरद्वारा नेपालको रोटर क्राफ्ट समुदायमा उडान सुरक्षाबारे संगोष्ठी सम्पन्न
काठमाण्डौ । एयरबस हेलिकप्टरले नेपालको रोटर क्राफ्ट समुदायमा उडान सुरक्षाबारे संगोष्ठी आयोजना गरेको छ । नेपालभरका सयभन्दा बढी विमान व्यवसायी काठमाण्डौमा आयोजित एयरबस हेलिकप्टरको ‘सुरक्षा तथा समर्थन र सेवाहरू’ सम्बन्धी संगोष्ठीमा सहभागी भएका थिए । यस कार्यक्रमको उद्देश्य हेलिकप्टर सञ्चालनमा सुरक्षा सचेतना र उत्कृष्ट अभ्यासहरूलाई प्रवर्द्धन गर्नु थियो। नेपाल...

