जेन-जीलाई माइतीघरमा प्रदर्शनको अनुमति, दुर्गा प्रसाईंको घोषणाले अराजकताको डर !
काठमाण्डौ । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार र नेतातहका परिवारको भोगबिलासी जीवनशैलीविरुद्ध जेन-जी पुस्ताले सोमबार माइतीघरमा प्रदर्शन गर्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका केही विद्यार्थीहरूले प्रदर्शनको अनुमति मागेपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले निषेधित क्षेत्र बाहेक शान्तिपूर्ण प्रदर्शन गर्न...