बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर नियुक्त
काठमाण्डौ । बोश होम एप्लायन्सेसले नेपालका लागि अस्मी श्रेष्ठलाई आफ्नो ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको घोषणा गरेको छ। अस्मी श्रेष्ठ नेपालकी चर्चित मोडल, उद्यमी तथा सार्वजनिक व्यक्तित्व हुन्। उनी मिस नेपाल वर्ल्ड २०१६ को विजेता तथा मिस वर्ल्ड २०१६ मा नेपालको प्रतिनिधित्व गरेकी व्यक्तित्वका रूपमा परिचित छिन्। फेसन तथा ब्रान्ड एन्डोर्समेन्ट क्षेत्रमा सफल...

