पोखराको मुख्य प्रवेशद्वारमा रहेका अव्यवस्थित टहरा हटाइयो
काठमाण्डौं । पोखरा महानगरपालिका–१२ अन्तर्गत अमरसिंहचौर क्षेत्रमा वर्षौंदेखि सञ्चालन हुँदै आएका अस्थायी टहरा अन्ततः मङ्गलबार बिहान हटाइएका छन् । महानगरपालिकाले शहरी व्यवस्थापन तथा सौन्दर्यीकरण अभियानलाई तीव्र बनाउँदै डोजर प्रयोग गरेर बाँकी संरचना हटाएको हो ।

