शुक्रबार, चैत्र २०,२०८२ 04:00:31
Bizshala
  • शुक्रबार, चैत्र २०,२०८२ 04:00:31
बजाजको क्यूआर क्याम्पेन: ‘एक स्क्यानमै भाग्य चम्किने’
AUTO

बजाजको क्यूआर क्याम्पेन: ‘एक स्क्यानमै भाग्य चम्किने’

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नयाँ वर्ष २०८३ को अवसरमा ‘बजाज न्यू इयर क्यूआर’ नामक आकर्षक योजना सार्वजनिक गरेको छ।

‘बजाज फाइनान्स मेला २०२४’ नक्सालस्थित बाइकर्स क्याफेमा सुरु हुँदै
AUTO

‘बजाज फाइनान्स मेला २०२४’ नक्सालस्थित बाइकर्स क्याफेमा सुरु हुँदै

काठमाण्डौ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पुस १० गतेदेखि १६ गतेसम्म नक्सालस्थित बाइकर्स क्याफेमा विशेष फाइनान्स मेला २०२४ आयोजना गर्न लागेको छ । यो मेलाले ग्राहकहरूलाई बजाज मोटरसाइकल खरिद गर्न झन् सहज बनाउने उद्देश्य राखेको छ ।यस फाइनान्स मेलामा सेवा शुल्क शून्य रहने र अन्य कुनै अतिरिक्त शुल्क नहुने कम्पनीले...

विश्वकै पहिलो सीएनजी बाइक कति सुरक्षित ? क्र्यास टेस्टबाट आयो यस्तो नतिजा
AUTO

विश्वकै पहिलो सीएनजी बाइक कति सुरक्षित ? क्र्यास टेस्टबाट आयो यस्तो नतिजा

काठमाण्डौ । भारतको अटो निर्माता कम्पनी बजाजले लञ्च गरेको विश्वकै पहिलो सीएनजी बाइक,‘बजार फ्रीडम १२५’को सेफ्टी टेस्ट गरिएको छ । कम्पनीले बाइकका विषयमा देखिएको भयलाई चिर्न विभिन्न सिनारियोमा क्र्यास टेस्ट गरेको हो ।  बजाजले दुई प्रकारको क्रयास टेस्ट गरेको छ । पहिलो टेस्टमा बाइकको अगाडिको भागमा १.५ टनको गाडी जुधाइएको थियो । ६० किलोमिटर प्रतिघण्टाको गतिमा जुधाइएकोमा फ्रीडम...

विश्वकै पहिलो सीएनजी बाइक लञ्च, दिन्छ ३३० किमी माइलेज
AUTO

विश्वकै पहिलो सीएनजी बाइक लञ्च, दिन्छ ३३० किमी माइलेज

काठमाण्डौ । भारतको अटो निर्माता कम्पनी बजाज अटोले विश्वको पहिलो ‘सीएनजी बाइक’, बजाज फ्रीडम १२५ लञ्च गरेको छ । कम्पनीले ५ जुलाईमा विश्वकै पहिलो सीएनजी बाइक लञ्च गरेको हो ।  यो बाइक चलाउनका लागि २ वटा फ्युल अप्शन अर्थात २ लिटरको पेट्रोल ट्याङ्क र २ किलोको सीएनजी ट्याङ्क दिइएको छ । दुवै ट्याकं एकपटक फुल गराउदा ३३० किमीको माइलेज प्राप्त हुन्छ । बाइक चालकले एउटा बटनबाट सीएनजीबाट...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.