कुनै बेला गोल्ड स्टार लगाउनेलाई माओवादी भनेर गोली हानिन्थ्यो, अहिले राष्ट्रिय गौरबको ब्राण्ड बनेको छः वर्षमान
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो दलले राष्ट्रिय पूँजीलाई प्रवद्र्धन गर्ने नीति अख्तियार गर्दै आएको बताएका छन् । गोल्ड स्टार जुत्ता उत्पालक कम्पनी ‘किरण शू’ मा कार्यरत पार्टीनिकट अखिल नेपाल ट्रेड युनियन महासंघ सम्वद्ध मजदुर संगठन स्थापना दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा पुनले सत्तापक्ष वा...