पोखरामा बेन्कार्डोको ‘साथ–सहयोग’ कार्यक्रम सम्पन्न
काठमाण्डौ । बेन्कार्डो बाथवेयर सेन्टरले नेपालमा आफ्नो १० वर्षे सफलयात्राको अवसरमा ‘बेन्कार्डो साथ–सहयोग’ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको सञ्चालन कम्पनीका क्षेत्रीय बिक्री प्रबन्धक माधव प्रसाद न्यौपानेले गरेका थिए। सो अवसरमा न्यौपानेले प्राविधिक सशक्तिकरणलाई लक्षित गर्दै ‘बेन्कार्डो साथी’ नामक टेक्निसियन प्रोग्रामको औपचारिक जानकारी दिए। उक्त क...

